यौन दुर्व्यवहारको आरोपमा त्रिविका सहायक डीन बबालाल साहमाथी कालोमोसो
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डीन बबालाल साहलाई विद्यार्थीले मोसो दलेका छन् । छात्रामाथी यौन दुर्व्यवहार गरेको भन्दै बिद्यार्थीले कालोमोसो दलका हुन् ।
एक छात्रालाई बारम्वार यौन दुब्र्यवहार गरेको भेटिएपछि नेकपा निकट बिद्यार्थीहरुले डीन बबालाललाई कालोमोसो दलेका छन् ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीका कार्यकर्ताले बुधबार उनकै कार्यकक्षमा कालोमोसो दलेका हुन् । छात्राले आफुमाथी यौन दुब्र्यबहार भएको बताएपछि एक हुल बिद्यार्थीहरु आक्रोसित हुँदै साहको कार्यकक्षमा पुगेका थिए ।
विवाद बढ्दै गएपछि उनलाई कालोमासो दलिएको हो ।केही दिनअघि साहले छात्रालाई संवेदनशील अंगमा छोएर हातपात समेत गरेको विद्यार्थीको आरोप छ।
साहले संवेदनशील अंगमा छुदै जबर्जस्ती गर्न खोजेको र नमान्दा हातपात गरेको विद्यार्थीले आरोप लगाएका छन्। छात्राले शिक्षा संकायको डीन कार्यालयमा उजुरी समेत दिएकी छिन् ।
यस काठमाडौँ बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
