• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ असार २०८३, शुक्रबार
१९ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • १५ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • १६ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • १७ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • २० घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • २३ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • २४ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १ दिन 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • २. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ४. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ५. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ७. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ९. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • १०. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

‘प्रधानमन्त्री ज्यु ! तपाईले हतार गर्नुभयो भने हरेक क्षेत्रमा ‘लुट्न सके लुट कान्छा’ नै हुन्छ’

admin २०७५, फाल्गुन, ९

प्रधानमन्त्रीले उद्घाटन गरेको विजुली बस ग्यारेजमा नै थन्किएको समाचार प्राप्त भएको छ । आज पनि आसेपासेलाई साइड लाग भन्दै म मेरा प्रधानमन्त्रीसँग सीधाकुरा गर्न चाहन्छु । बारम्बार देशका प्रधानमन्त्रीसँग निजी टेलिभिजनको स्टुडियोबाट सीधाकुरा गरिरहँदा हाम्रो सम्बन्ध प्रधानमन्त्रीसँग विग्रिन्छ भनेर हल्का पिर लागेपनि डर चाँही लागेको छैन ।

किन भने यो देश निर्माणको स्वर्ण युग हो । प्रधानमन्त्रीसँगको व्यक्तिगत सम्बन्ध प्रगाढ बनाएर के मतलब भो र जब यो देशका जनता र प्रधानमन्त्रीको सम्बन्ध सुधार्न सकिएन भने । कान फुक्नेहरुका कुरा मात्र सुन्ने खालका छैनन् हाम्रा प्रधानमन्त्री ।केटो चर्को भएपनि नचाहिने कुरो चाँही गर्दैन होला भनेर शंकाको सुविधा सम्माननिय प्रधानमन्त्री ज्युले दिनु हुनेछ भन्ने कुरामा विश्वास छ । यत्ति भने अब थप चाकडी गर्ने जिम्मा आशा, उत्साह वालाहरुलाई । रिसाए रिसाउनुस, एक दिन भेटेरै फकाउला ।

अँ बिजुली बसको कुरा गर्दै थिए । कात्तिक ६ गते तिर तामझामका साथ उद्घाटनको हतारमो बसका प्राविधिक पक्ष नै हेरिएन । पानी जहाज कायालय खुल्यो तर भोलिपल्ट चरोमुसो देखिएन, र्बोड समेत कतै साइडमा बस्यो ।ग्यास पाइपको उद्घाटन पछिको केही हप्तामा त्यो पनि विग्रियो । पानी जहाजको टिकट यो दिन काट्न आउनुस भन्नु भो त्यो दिन पानी जहाज आएको भए पो टिकट पाउनु । म मेरा प्रधानमन्त्रीलाई विपक्षीले झै खुइलाउन, उडाउन चाहन्न । म त दुखी छु । बहुत दुखी छु ।

मेरो देशका प्रधानमन्त्रीले बोलेको कुरा किन मिलिरहेको छैन । मलाई विशवास छ मेरा प्रधानमन्त्रीले विना रिसर्च, विना छलफल र विना तयारी केही पनि बोलेका होइनन् । बोल्नु अघि बालुवाटारको चिया विस्कुट सत्यानाश पार्नेहरु सबैसँग पूरा छलफल गरेरै बोलेका हुन ।विना तयारी, विना लामो भिजन, लौ जाऊ हिड्नुस् प्रधानमन्त्री ज्यु, तपाईले देखेको सपना ठ्याक्कै पूरा भयो, युग फेरियो, तपाई हिरो हुनु भो भनेर बस चडाउने को ? जहाज अफिस उद्घाटन गराउने को ? ग्यास वालाकहाँ लगेर फिटिक्क पार्न लाउने को ?

तिनलाई लाइन लगाएर झाँको झारेको हेर्ने रहर म पाल्न सक्छु् ? केही मानिस जोशिला हुन्छन्, एक दम हाइ एनर्जी भएका । हाम्रा प्रधानमन्त्री ज्यु पनि सुपर हाइ इनर्जी भएको हुनुहुन्छ । यो पोजेटिभ गुणको दुरुपयोग भयो कि भन्ने सोचेर सानो तर सीधाकुरा राख्न खोज्दैछु । प्रधानमन्त्री ज्यु, तपाइले देखेका हरेक सपना जाहेज छन्, सही छन्, बस तिनलाई साकार पार्ने हतारोमा तपाईलाई पटक पटक चिप्लाइदैछ ।

यो मुलुकमा रेल जहिले आएपनि त्यसको क्रेडिट तपाईलाई जान्छ । तर तपाइले हतार गर्नु भो भने फास्ट ट्याक्क र खरीद नियम सच्याउँदै कमसल सामान र कमिशन सुरक्षित पार्ने काम हुन्छ, बिजुली बस जस्तै ।विजुली बस बाहिरबाट ट्याक्क रंग लगाइयो, तपाईले हेर्दा त्यो ज्यादै सुन्दर देखियो । बातावरण मैत्री बिजुली बसको तपाईको सपनाको विरोध गर्ने को ? मलाई देखाउनुस् । त्यसतालाई ठीक पार्न अरिङ्गाल खटाउनै पर्दैन मै बारुला बनेर आँखा सुन्नीने गरी ठुगंदिन्छु ।

तर भित्र भित्रै खिया लागेका पार्ट पुर्जा थिए । अब के तपाई प्रधानमन्त्री जस्तो मान्छे बसको मुनी सुतेर हात, कपडा भरी मोविल नै मोविल लाग्ने गरी पार्टपुर्जा चेक गर्ने ? यो त मिल्दैन । तर तपाईले हतार गर्नु भो भने हर क्षेत्रमा लुट्न सके लुट कान्छा नै हुन्छ ।

देयर इज नो प्रोबलम विथ योर ड्रिम । आज राति देखेको सपना भोलि बिहान पूरा हुनु पर्दैन प्रधानमन्त्री ज्यु । मान्छेको आयु र देशको आयुमा फरक छ । मान्छेको आयुमा ५ बर्ष भनेको बहुत ठूलो कुरा हो तर देशको आयुमा ५० बर्ष पनि ठुलो कुरा हुँदैन ।

तपाइ्र्रका सपना सके मेरो जेनेरेशले नसके अर्को जेनेरेशनले पूरा गर्छ, डन्ट वोरी । जनताको देनिकी, सुशासनको ग्यारेन्टी प्राथमिकता हुनु प¥यो । २० आँै बर्ष अगाडि कांग्रेस नेता कृष्ण प्रशाद भट्राइले मेलम्चीको पानीले काठमाडौका सडक पखाल्छु भन्नु भयो । यतिका बर्ष बिते मेलम्ची आएन । तर शायद तपाईको प्रयासले छिट्टै आउला ।

के मेलम्चीको श्रेय कृष्ठ प्रसाद भट्टरालाई जाँदैन त ? अवश्य जान्छ । बोलेका हरेक कुरा पुरा गर्नुपर्छ तर कच्चा काम गरेर केवल बोलेको कुरा मात्र पुरा गर्न खोज्नु जरुरी नै छैन । मेलम्चीले सडक धोइदिन्छु भनेर तपाईले बोलेको भए तपाईलाई सायद यस्तो सल्लाह दिइन्थ्यो । मेलम्चीबाट सानो पाइप जोड्दै काठमाडौ ल्याउने, काठमाडौको एउटा सडकमा तपाइले पाइपको मुखमा औलाले थिचेर फोहोर दिने र उद्घाटन गर्ने ।

र भन्ने, मैले मेलम्चीको पानीले काठमाडौको सडक पखाले । एउटा टेलिभिजन प्रस्तोताको रुपमा यति हल्का टिप्पणी गर्न मलाई त सुहाउँदैन भने देशका प्रधानमन्त्रीलाई जे पायो त्यही गराउनेहरु कोको हुन ? तिनैको कुरा सुनेर म सँग रिसाउने कि तिनलाई साइड लगाएर मैले भनेका कुराहरुमा आफै सबलाई ढोका बाहिर निकालेर सोच्ने त्यो जिम्मा अति आदरणीय र सम्माननिय प्रधानमन्त्री ज्युको ।कुरा अझै स्पष्ट पार त केटा भन्नु हून्छ भन्ने म पाँचै मिनेटको दुरीमा छु, ९ डिजिटको मेरो नम्बर तपाईको फोनमा सेभ नै छ । यत्ति कुरा यसै गरी भन्न सक्नेहरु त्यही छन् भने मलाई दुख दिने परेन ।

news24nepal.tv बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

ताजा

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.