मन्त्रि अधिकारीको अन्तिम श्रद्धान्जली शुक्रबार बिहान ८ बजे मात्र
जानकारी केन्द्र
२०७५, फाल्गुन, १६
काठमाडौ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ७ जनाको शब त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमको लागि पुर्याइएको छ ।
बिहीवार दिउसो ताप्लेजुङको सुकेटार विमानस्थलवाट शवहरु सेनाको एमआई १७ हेलिकोप्टर मार्फत काठमाडौ ल्याइएको थियो ।
शबहरु मध्ये पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीको शबलाई अन्तिम श्रद्धाञ्जलिका लागि टुँडिखेलमा बिहिबारनै राखिने भनिएको थियो तर टिचिङ हस्पिटलमा पोस्ट मार्टम को काम नसकिएको ले शुक्रबार बिहान ८ बजेदेखि राखिने बताईएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


