कसले देखायो डोटीमा भारतीय झण्डा
जानकारी केन्द्र
२०७५, फाल्गुन, १७
काठमाडौँ । डोटीमा आजदेखि प्रादेशिक महोत्सवको शुरुवात गरिएको छ । महोत्सवको अवसरमा निकालिएको कलश यात्रामा भारतीय झण्डाको प्रयोग भएको छ ।
कशल यात्रामा सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टको पनि सहभागिता रहेको थियो। कार्यक्रममा तीन वटै सुरक्षा निकायको पनि सहभागिता रहेको जनाइएको छ ।
कलश यात्राको क्रममा अगाडी मन्त्री र पछाडी सुरक्षा निकाय भएपनि विचमा भने भारतीय झण्डा फहराईएको देखिन्थो।आयोजक डोटी चेम्वर अफ कमर्सले बिरोध बढेपछि भारतीय झण्डालाई हटाएको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
