कांग्रेस पार्टी कार्यालय अगाडि बम भेटिए पछि
जानकारी केन्द्र
२०७५, फाल्गुन, २४
रोल्पा । रोल्पा सदरमुकाम लिबाङ बजारस्थित नेपाली कांग्रेसको पार्टी कार्यालय नजिकै फेला परेको बम डिस्पोज गरिएको बताईएको छ।
अज्ञात व्यक्तिले बमबारे फोनमार्फ स्थानीयलाई जानकारी दिएका थिए। उक्त बम जिल्लास्थित नेपाली सेनाको खड्ग दल गणका टिमले डिस्पोज गरेको प्रहरीले जनाएको छ।
बम राखेको बारेमा कसैले जिम्मा लिएको छैन। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बन्दको पूर्वसन्ध्यामा पड्काउन खोजेको प्रहरीले अनुमान गरेको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
