साफ च्याम्पियनसिप महिला फुटबल : नेपाल समूह विजेता बन्याे
जानकारी केन्द्र
२०७५, चैत्र, २
काठमाडौं, २ चैत । साफ च्याम्पियनसिप महिला फुटबल अन्तर्गत नेपालले बंगलादेशलाई ३-० ले पराजित गरेको छ । सहिद रंगशालामा नेपालले शनिबार बंगलादेशलाई ३-० को अन्तरले पाखा लगाएको हो ।
शनिबारको जितसँगै नेपाल समूह ए को विजेता बनेको छ । नेपालका लागि सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जनले एक एक गोल गरे भने एक गोल नेपालले उपहार पाएको हो । नेपाल र बंगलादेश दुवै यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


