भूकम्प भन्दा पनि खतरनाक तराइको आँधीबेहरी, पक्कि घर समेत ढले
चैत १८, काठमाडौँ | आइतबार असिना संगै आएको आँधीबेहरीले बारा र पर्साका केहि गाउँमा ठूलो धन-जनको क्षेती पुर्याएको छ । आँधीको कारण पक्की घरहरु समेत ढलेका छन् । यो आधी हालसम्मकै विनासकारी भएको जानकारहरूको भनाई छ ।
बाराको फेटा गाउँपालिका-१ को भर्वलिया र सोही गाउँ पालिकाको वडा नम्बर ६ को पुरैनियामा आँधीबेहरीले धेरै धनजनको क्षति पुर्याएको छ । त्यस्तै कलैयामा पनि क्षेती छ । भर्वलियाका ७५ प्रतिशत भन्दा बढी घरमा क्षति पुगेको छ । उता पुरैनियामा बढी मानिसको मृत्यु भएको छ । आँधीबेहरीकै कारण उक्त स्थानमा ९ जनाको मृत्यु भएको छ ।
उक्त स्थानमा बढीभन्दा बढी घर फुस र खबटाले छाएका हुन्छन्, ति सबै उडाएर तितरबितर पारिएको छ । हावाहुरीले सबै बिकासको संरचनामा समेत प्रभाव पारेको छ । बिजुलीका पोलहरु ढलेको कारण बिजुली छैन । कयौं रुख र हाँगाहरु भाच्चियएर बाटोहरु बन्द भएका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
