• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

२०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

कोरियन भाषा परीक्षा : आवेदन दिने ८२ हजार १७६ जनाको १९ करोड ८ लाख खेर जाँदै

मनोज पराजुली, चैत्र १८, काठमाडौं । सन् २०१९ को कोरियाली भाषा परीक्षाका लागि ९२ हजार ३७६ जनाले आवेदन दिएका छन् । गत वर्षको भन्दा यो वर्ष १० हजार १ सय १२ ले बढीले आवेदन दिएका ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २ सय ६४ ले आवेदन फारम भरेका थिए ।

भाषा परीक्षाको लागि आवेदनसंगै परीक्षार्थीले २४ डलर बराबर नेपाली रुपैयाँ बुझाउनुपर्ने तोकिएको छ । यसका आधारमा हेर्ने हो भने यस पटक नेपालीको २१ करोड ७३ लाख ४० हजार ६ सय ४० रुपैया रकम परीक्षा आवेदन कै लागि खर्च गरेका छन् । नेपालमा प्रयाप्त रोजगारीका अवसर नहुँदा राम्रो कमाइ हुने आशामा कोटा भन्दा १० गुणा भन्दा धेरै संख्यामा आवेदन पर्ने गरेको छ। 

फर्म भर्नका लागि मात्रै २१ करोड ७३ लाख ४० हजार ६ सय ४० रुपैया सकिएपनि कोरियन भाषा परीक्षाका लागि नेपालीले खर्च गरेको १९ करोड ८ लाख ८ हजार ६४० रकम खेर जाने भएको छ । यो रेकर्ड १० हजार ५० जनाले भाषा पास गर्ने आधारमा अन्यले आवेदन संगै बुझाएको रकमको आधारमा हो। यधपी १० हजार ५० जना कोरिया जान पाउने ग्यारेन्टी भने होइन ।भाषा सिक्नका लागि एक जनाले कम्तिमा पनि १० हजार भन्दा बढी रकम ट्युसन सेन्टरलाई तिर्ने गरेका छन् । यसको न्युनतम हिसाबको कुनै लेखाजोखा नै गर्ने गरिएको छैन ।  

ईपीएस शाखाले चैत ८ देखि १७ गते अर्थात् आइतबार राति १२ बजेसम्मका लागि आवेदन फारम भर्न पाइने समयसीमा तोकेको थियो ।  यो ९ दिनको अवधिमा ९२ हजार ३७६ युवाले आवेदन दिएका वैदेशिक रोजगार ईपीएस शाखा कार्यालयले जानकारी दिएको छ । सन् २०१९ मा कोरियाले नेपाललाई  १० हजार २ सय कामदारका लागि कोटा छुट्टयाएको छ जसमध्ये उत्पादनमूलक क्षेत्रका लागि ७ हजार ५० र कृषितर्फ ३ हजार १ सय ५० जना कामदार लैजाने छ ।

सन् १०१७ मा ६८ हजार ३ सय ८३ र सन् २०१६ मा ६० हजार ६ सय २६ जनाले भाषा परीक्षामा सहभागिता जनाएका थिए । २०१८ मा भाषा परीक्षा उत्तीर्ण गर्ने ७ हजार ९ सय ९६ जना कोरिया गइसकेका छन् । १० वर्षको अवधिमा कोरियाली भाषा परीक्षा मार्फत ५८ हजारभन्दा धेरै युवा रोजगारीका लागि कोरिया पुगेको इपिएस शाखाले जनाएको छ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको हो । 

एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउने व्यवस्था छ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फारम भर्न पाइनेछ । परीक्षाका लागि यसअघि २५ वटा पढेर उत्तर दिने र २५ वटा सुनेर उत्तर दिने गरी ५० वटा प्रश्न सोधिने गरेकोमा यस पटकबाट  पढ्ने र सुन्ने प्रश्नको सङ्ख्या घटाएर २०/२० वटा बनाइएको छ । परीक्षामा उत्पादनमूलक क्षेत्र तर्फ ४७ दशमलव ५ वा त्योभन्दा धेरै र कृषि तर्फ ३६ अंक ल्याउनेहरुमध्ये धेरै उच्च अंक ल्याउनेहरुबाट छनौट हुनेछन् ।

भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन हुने छ । नतिजा असार १३ गते प्रकाशित हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि
    • यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता
    • क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.