• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ६. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ७. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ८. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

  • ९. कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

  • १०. सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

कांग्रेस सभापति देउवा घेराबन्दीमा, जिल्ला सभापतिहरुले मच्चाए हंगामा

काठमाण्डौ । पार्टीका असन्तुष्ट ५१ जना जिल्ला सभापतिको भेलाको निर्णयसँगै कांग्रेसमा एक किसिमको तरंग पैदा भएको छ । भेलामा पार्टीको आन्तरिक राजनीति र सभापतिको कार्यशैलीप्रती जिल्ला सभापतिहरुले व्यापक असन्तुष्टि मात्र जनाएनन् विशेष महाधिवेशन बोलाउने चेतावनी दिएका छन् ।

महासमितिमा दिएको सुझावविपरीत केन्द्रीय समितिले पार्टीको विधान पारित गरेपछि असन्तुष्ट कांग्रेस जिल्ला सभापतिले काठमाडौंमा दुई दिने भेला ग¥योे । गत पुसमा भएको महासमिति बैठकले दिएको सुझावविपरीत केन्द्रीय समितिले पार्टीको विधान पारित गरेपछि काङ्रेसका जिल्ला सभापतिहरू असन्तुष्ट भएका हुन् ।

त्यही असन्तुष्टिलाई मुख्य एजेण्डा बनाएर सुरु भएको बैठकमा जिल्ला सभापतिहरु शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध प्रस्तुत भएपछी काङ्रेसका जिल्ला सभापतिहरु दुई धारमा बाडिएका हुन् । बैठकमा सहभागी भएका नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले पार्टी सभापति महासमिति बैठकको सुझावविपरीत गएकाले भेला डाक्नुपरेको बताउँछन् ।

देउवापक्षका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा भने देउवा महासमितिको निर्णय विपरित नगएको भन्दै यसरी बचाउ र्गछन् ।

गत पुसमा काठमाडौमा सम्पन्न महासमिति बैठकमा जिल्ला सभापतिसहित बन्दसत्रका सहभागीले सबै केन्द्रीय नेता पनि तल्लो तहबाटै निर्वा्चित भएर आउनुपर्ने प्रावधान विधानमा राख्न सुझाएका थिए ।

समावशी कोटामा एक व्यक्तिले एकपटक मात्रै अवसर पाउनुपर्ने माग उनीहरूको थियो। त्यतिबेला सभापति देउवाले महासमितिमा उठेका सबै विषयलाई केन्द्रीय समितिबाट अनुमोदन गराउने आश्वासन दिएका थिए तर केही समयपछि बसेको केन्द्रीय समितिले सभापतिको आश्वासनविपरीत विधान पारित गरेको थियो ।

यसमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहले नोट अफ डिसेन्ट लेखेका थिए । त्यसपछि जिल्ला सभापति पनि असन्तुष्ट भएका हुन् । यसअघि मंसिर दोस्रो हप्ता जिल्ला सभापतिहरुले नुवाकोटको ककनीमा बैठक गरेर सामूहिक धारणा बनाएका थिए। महासमिति बैठकको पूर्वसन्ध्यामा भएको बैठकपछि जिल्ला सभापतिहरूले विधानमा समावेश गर्नुपर्ने बुँदाहरू नेतृत्वसमक्ष बुझाएका थिए ।

त्यसअघि गत असारमा पनि जिल्ला सभापतिहरुको औपचारिक भेला आयोजना गरिएको थियो । गत फागुन १३ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा विधान पारित गरेपछि जिल्ला सभापतिहरूले संयुक्त विज्ञप्ति निकालेर निर्णय सच्याउन माग गरेका थिए ।

यसरी पटक पटक पाटी नेतृत्वको ध्यानाकर्षण गर्दासमेत बेवास्ता गरेको भन्दै असन्तुष्ट पक्षले दुईदिने भेलाको निष्कर्षस्वरूप विशेष महाधिवेशनका लागि पहल गर्ने चेतावनी दिएका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    ताजा

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि
    • यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.