वाणिज्य बैंकदेखि अनुसन्धान अधिकृतसम्म सम्म विज्ञापन खुल्यो, ७४५ जनालाई रोजगारी अवसर
जानकारी केन्द्र
२०७५, चैत्र, २३
रकारले २० हजार निजामती कर्मचारीको नयाँ भर्ना गर्ने तयारी गरिरहेको समयमा अन्य सरकारी निकायहरूमा पनि एक साथ रोजगारी अवसर खुलेका छन्। यी सबै परीक्षा लोकसेवाले लिनेछ ।
शुक्रबार राष्ट्रिय वाणिज्य बैंक, रास्ट्रिय अनुसन्धान विभाग र औद्योगिक व्यवस्थापन लिमिटेडले रोजगारी खुलाएका छन्। वाणिज्य बैंकले वरिष्ठ प्रवन्धक तह ९ देखि तह ४ सहायक सम्मका लागि सातै प्रदेशमा ६ सय ६१ जनाको लागि विज्ञापन खुलाएको छ ।
रास्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायक २२ जनाको लागि विज्ञापन गरेको छ जसका लागि उमेर २५ वर्ष नकाटेको हुनुपर्ने छ । औद्योगिक व्यवस्थापन लिमिटेडमा ३२ जनलाई रोजगारीको अबसर खुलाइएको छ।




सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
