काठमाडौँ महानगरले टुर अपरेटर र केयरगिभर तालिम सञ्चालन गर्ने ,आवेदन खुल्ला
काठमाडौँ । काठमाडौँ महानगरले नगरवासीलाई सीपमुलक तालिम प्रदान गरी रोजगारीका अवसर सिर्जना गर्ने उद्धेश्यले टुर अपरेटर र केयरगिभर तालिम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको सामाजिक विकास विभागले इच्छुक माहानगरवासीका लागि तालिममा सहभागी हुन आवेदन आह्वान गरेको छ ।
महानगनरले दुई विधामा तालिम सञ्चालन गर्न लागेको हो । जसअन्तर्गत टुर अपरेटर र केयरगिभर तालिम रहेका छन् । इच्छुक तथा योग्य महानगरवासीले सूचनामा उपलब्ध क्यूआर कोडमाफर्त समेत आवेदन दिन सक्नेछन् ।
तालिमको अवधि,सहभागी संख्या,छनोट प्रक्रिया तथा आवशयक निर्णय महानगरपालिकाको साामाजिक विकास विभागले गर्ने जनाइएको छ । तालिममा सहभागी हुन चाहनेले आगामी मंसिर २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।आवेदन फारम भर्न ( यहाँ क्लिक ) गर्नुहोस् । थप जानकारीका लागि रोजगार सेवा केन्द्र तथा सामाजिक विकास विभागमा सम्पर्क गर्न सकिने महानगरले जनाएको छ ।
सम्बन्धित समाचार
यामाहाको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानका विजेताहरू सम्मानित
नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित
सुनको मूल्य एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले वृद्धि
स्वास्थ्य बिमाको उपचार सेवा अब मोबाइलमा डिजिटल कार्ड देखाएरै लिन सकिने
काण्डला बन्दरगाहबाट पनि खाद्य तेलका कच्चा पदार्थ आयात गर्न पाइने,उद्योगलाई लागतमा राहत
मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
