विशेष प्राथमिकताका युवालाई लोकसेवा तयारी कक्षा दिँदै राष्ट्रिय युवा परिषद
जानकारी केन्द्र
२०८३, मंसिर, ७
काठमाडौँ । राष्ट्रिय युवा परिषदले विशेष प्राथमिकता प्राप्त युवाहरुलाई लक्षित गर्दै लोकसेवा आयोगको शाखा अधिकृत र नायब सुब्बा पदको अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
परिषदले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत यस्तो कक्षा सञ्चालन गर्न लागेको हो । कार्यक्रममार्फत शाखा अधिकृतको प्रथम पत्र र नायव सुब्बा पदको परीक्षाका लागि तअयारी गराइनेछ ।
कक्षामा सहभागी हुन इच्छुक युवाहरुले परिषद्ले उपलब्ध गराएको अनलाइन फाराम भरेर ओदन दिन सक्नेछन् । आवेदन दिन shramsansar.gov.np/loksewa-preparation मा क्लिक गर्न सकिनेछ ।
यसअघि गुगल फर्म मार्फत आवोदन दिइसकेका आवेदकहरुले भने पुनः पाराम भर्नुपर्ने छैन । उनीहरुको विवरण प्रणलीमा सुरक्षित रहेको परिषदले स्पष्ट पारेको छ ।
आवेदन दिन shramsansar.gov.np/loksewa-preparation मा क्लिक गनुृहोस् ।
सम्बन्धित समाचार
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
आठौँ कृषि यान्त्रीकरण एक्स्पोको आज दोस्रो दिन, पहिलो दिन ९ हजार ६६६ ले गरे अवलोकन
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
नेप्सेमा ७ अंकभन्दा बढीको गिरावट, कारोबार रकममा भने सामान्य सुधार
यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई स्थान, रैथाने प्रविधिलाई प्राथमिकता
ट्रेन्डिङ
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
क्यूजे मोटर नेपालद्वारा पारस खड्का ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त
आज देखि काठमाडौँ उपत्यकामा पशु वधवाला तथा मासु जाँच ऐन लागू
२०८३ मंसिर ३ गते बिहिबार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
