काठमाडौं । अहिले नेपालमा बेरोजगारी एकदमै ठुलो समस्या भएको छ । सरकारी र नीजि क्षेत्रको पहलमा बेरोजगारी नियन्त्रण गर्ने काम भइरहेको छ । पछिल्ला दिनमा सर्वाधिक चर्चामा रहेको सानीमा बैंकले कर्मचारी मागेको छ । आर्कषक तलबसहित अन्य विभिन्न सुविधा दिने बैंकले जनाएको छ । म्यानेजर स्तरको पदका लागि एक जना कर्मचारी माग गरिएको छ ।
बैंकको मुख्यालय नख्खुमा काम गर्ने गरि ४५ वर्ष नकटेका व्यक्तिहरुले सम्पर्क गर्न सक्नुहुन्छ । उक्त पदका लागि कम्तीमा ६ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव र स्नातकोतरसम्मको शैक्षिक योग्यता आवश्यक पर्ने बैंकले जनाएको छ । विज्ञापन तल राखिएको छ, योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सम्पर्क गर्न सक्नुहुन्छ ।








