• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ९ घण्टा 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • १० घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • १० घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • ११ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • १४ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १८ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • १८ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १९ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • २. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ४. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ५. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ७. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ९. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • १०. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

लिम्बु–अंग्रेजी–नेपाली अनलाईन शब्दकोष सार्वजनिक

admin २०७५, चैत्र, ३०

काठमाडौं, ३० चैत । सजिलो न्यूज एप्लिकेशनमार्फत लिम्बु–अंग्रेजी–नेपाली अनलाईन शब्दकोष आज सार्वजनिक गरिएको छ ।  शनिबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर उक्त अनलाईन शब्दकोषको सार्वजनिक गरिएको हो । भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चन, प्राज्ञ अमर तुम्याहाङ, प्रा. बालकृष्ण माबोहाङ र पत्रकार ऋषि धमलाले संयुक्त रुपमा उक्त शब्दकोष सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चनले लिम्बु भाषालाई संरक्षण गर्नको निमित्त राज्यले बहुभाषिक नीति लागु गरेको सुनाए ।  उनले भने,‘सरकारले अहिले सोहीअनुसार पाठ्यक्रम निर्माण गरिरहेको छ । राज्यले पर्याप्त स्रोत र साधनको अभावका कारण यसलाई अझै प्रभावकारी बनाउन सकिरहेको छन् । आगामी दिनमा प्रभावकारी बनाउँदै अघि बढ्छ ।’

सजिलो न्यूजमार्फत उक्त भाषाको अनलाईन सार्वजनिक गरिएकोमा खुशी व्यक्त गरे ।  शिक्षालाई प्रभावकारिता बनाउनको लागि मातृभाषा अनिवार्य आवश्यकत्ता भएको उल्लेख गर्दै उनले आगामी दिनमा राज्यले यसतर्फपनि ध्यान दिनुपर्ने सुझाए ।

त्यस्तै, कार्यक्रममा प्रा. बालकृष्ण माबोहाङले भाषालाई परिवारदेखि राज्यसम्म प्रयोगमा नल्याएसम्म यसको प्रभावकारिता नहुने स्पष्ट पारे । उनले भने,‘लिम्बु भाषालाई संरक्षण गर्ने हो भने आगामी दिनमा पनि यसलाई अझै प्रभावकारी रुपमा प्रयोगमा ल्याउनुपर्छ ।’ उनले लिम्बु भाषालाई सरकारी कामकाजको भाषामा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक एवम् किराँत याक्थुङ चुम्लुङका उपाध्यक्ष प्रेम येक्तेनले भाषा आयोग र अहिलेसम्म गठन भएका आदिवासीलगायतका आयोगहरुलाई असफल तुल्याउन वर्तमान सरकार लागिपरेको आरोप लगाए ।

उनले यसप्रति सबै सरोकारवाला पक्षले खबरदारी गर्नुपर्ने र आफ्नो अधिकार स्थापित गराउनुपर्नेमा जोड दिए ।  येक्तेनले प्रदेश नम्बर १ मा लिम्बु भाषालाई अनिवार्य रुपमा सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले लिम्बु भाषाको लागि लडेको संकल्प गरेको व्यक्तित्वहरुका लागि आजको दिन खुशीको दिन भएको प्रतिक्रिया दिए ।

उनले भने,‘यो भाषाको संरक्षण र प्रर्वद्धनको लागि महत्वपूर्ण योगदान पु¥याउनुहुने व्यक्तित्वहरु यहाँ देखेको छु । आज यहाँ जुन शब्दकोष सार्वजनिक गरिएको छ, हामीले गौरव गर्नुपर्छ । अबको जमाना भनेको सोसल मिडियाको हो । एप्स नै हो । तपाईहरुले एप्समार्फत तीन भाषामा यो अनलाईन शब्दकोष सार्वजनिक गर्नुभयो । यसले आउने पिढीहरुको लागि पनि महत्वपूर्ण हुनेछ ।’

मुलुकको विकास र समृद्धिमा लिम्बुहरुले ठूलो योगदान रहेको धमलाले विश्वास दिलाए । प्रदेश नम्बर १ को राजधानीको नामाकरण गर्दा लिम्बुको प्रतिनिधित्व हुनुपर्नेमा पनि उनले जोड दिए । उनले भने,‘मैले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाईपनि लिम्बुहरुको भाषा र समूदायलाई सम्मान हुनेगरि प्रदेशको नाम र राजधानी राख्नको लागि भूमिका खेल्न आग्रह गरेको थिएँ ।’

उक्त शब्दकोषमार्फत लोप हुन लागेको लिम्बु भाषाको संरक्षण र प्रर्वद्धनमा मद्दत पुग्ने पनि सजिलो न्यूज एप्लिकेशनले विश्वास दिलाएको छ । सजिलो न्यूज प्रा.लीका अध्यक्ष सेरिहाङ लिङ्देनले यो शब्दकोषमार्फत लोप हुन लागेको लिम्बु भाषा प्रविधिको उच्चतम प्रयोगले संरक्षण तथा प्रर्वद्धनमा ठूलो योगदान पुगेको विश्वास दिलाए ।

कार्यक्रममा सजिलो न्यूजका सल्लाहकारहरु टिमोटी टिमी, झरेन्द्र लिङ्देन, द हाईल्याण्ड आर्टका प्रमुख कल्पना योङहाङ र संघीय समाजवादी फोरम नेपालका युवा नेता सुवास लाबुङले उक्त शब्दकोष सार्वजनिक गरिएकोमा बधाई दिँदै शुभकामना दिएका थिए ।
कार्यक्रममा पत्रकार धमलालाई सम्मान गरिएको थियो । पत्रकारितामार्फत मुलुकको समग्र विकासमा उल्लेखनीय योगदान पुर्याएकोमा धमलालाई सम्मान गरिएको हो ।



तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

ताजा

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.