• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • ६ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना
  • ७ घण्टा 

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • २४ घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • १ दिन 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • १ दिन 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • १ दिन 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • १ दिन 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान

  • २. देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • ३. श्रीमतीको हत्या गर्ने ५६ बर्षिय श्रीमान पक्राउ

  • ४. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • ५. नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

  • ६. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ७. फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता

  • ८. प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

  • ९. लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

  • १०. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

नेपाली चलचित्रमा सम्भावना बोकेका नव संगीतकार सरोज पोखरेल उत्कृष्ट ५ को सूचीमा

admin २०७६, बैशाख, १३


इएनआई छायाँछवि डि सिने अवार्ड -२०७६ को उत्कृष्ट सूचीमा
नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेका संगीतकार सरोज पोखरेल पर्न सफल भएका छन ।

एघारौं संस्करणको रुपमा आयोजना हुँदै गरेको इएनआई छायाँछवि डि सिने अवार्ड -२०७६ को उत्कृष्ट सूचीमा   सार्वजनिक  गरिएको छ । इएनआई छायाँछवि  डि सिने अवार्ड –०७६का लागि यस वर्ष रिलिज भएका १०० चलचित्र मध्धे ४८ चलचित्र छानिएको बताइएको छ । 

नेपालको सांगीतिक  क्षेत्रमा आबद्ध भएर दर्जनौ गीतमा संगीत दिएका सरोजले चलचित्र ” अनुराग” मार्फत चलचित्रको गीतमा डेब्यु गरेका थिए उनले  
डेब्यु गरेको चलचित्र ” अनुराग ” मा ३ वटा गितमा संगीत दिएका छन भने २ वटा गित युट्युब मार्फत रिलिज भएका छन ।

रिलिज गरिएका दुइ वटा नै गित अत्याधिक मन पराइएको छ ।  संगीतकार  सरोज पोखरेलले संगीत दिएको उक्त गितहरु छोटो समयमा नै धेरैले रुचाइएकोले नेपाली फिल्म क्षेत्रमा नया प्रतिभाको आगमनले थप उर्जा प्राप्त हुने अनुमान गर्न सकिन्छ ।

यस्तै अहिले अन्य दुइ वटा चलचित्र को संगीतमा ब्यस्त रहेको संगीतकार पोखरेलले बताएका छन । चलचित्र बाहेक पोखरेलले ” यो सहरको भिडमा” ” प्रेमको बिन्ति ” “लेखे एउटा गित ” सुस्तरी सुस्तरी गर्दै जादै ” लगायतका २०० भन्दा बढी गीतमा संगीत दिएका छन । पोखरेलले संगित गरेका प्राय जसो गित चर्चित गायक प्रताप दासले गएका छन ।

बिगत १२ वर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहदै आएका पोखरेलले कलानिधि संगीत माहा बिद्यालयमा गुरु राम चन्द्र अन्जान संग  संगीत सिकेका हुन् भने प्रयाग  संगीत समिति इलाहाबाद ( इंडिया) बाट संगीत प्रभाकर समेत  गरेका छन ।यस्तै गुरु चण्डी प्रसाद काफ्ले सग ३ बर्ष संगीत  सिकेको पोखरेलले बताएका छन ।

व्यक्तिगत रुपमा सरल र मिजाशिला संगीतकार पोखरेल नेपाली संगीतलाइ आफुलाई भन्दा पनि बढी माया गर्ने बताउछन । उनि भन्छन ” म संगीत कै लागि जन्मिएको हु र नेपाली संगीत क्षेत्रमा नै योगदान गरेर एउटा इट्टा थप्न हर तरहले प्रयासरत छु ।

सांगीतिक क्षेत्रमा कत्तिको चुनौती छ भन्ने प्रस्नमा स्पस्ट पार्दै पोखरेलले भने ” चुनौती हरेक क्षेत्रमा हुन्छ त्यस्तै संगीतमा पनि नभएको हैन नेपालको पनि सांगीतिक क्षेत्र पनि व्यापक छ यहाँ भित्र पनि धेरै विधा छन मुख्य चुनौती चै नेपालका पुराना मौलिक संगीत लाई बचाउदै नया बिश्व परिवेश अनुरुपको सांगीतिक क्षेत्रमा नेपाली गित संगीतलाई पनि स्थापित गराउदै लानु पर्ने चुनौती हाम्रै काधमा छ भन्ने मैले अनुभूति गरेको छु र यसै अनुरुप आफ्नो जिम्वेवारी पुरा गर्न लागि परेको छु
।

अवार्ड बैशाख २१ गते काठमाडौंमा सम्पन्न हुँदैछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

ताजा

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी बर्षाको सम्भावना

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.