• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

पोल्याण्ड पठाउने भन्दै कामदारबाट लाखौँ लिंदै म्यानपावरहरु, के गर्दैछ सरकार ?

मनोज पराजुली, बैशाख २५, काठमाडौं । बैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने भन्दै विभिन्न म्यानपावर कम्पनी तथा एजेन्टहरुले प्रतिकामदार लाखौँ रकम लिइरहेको पाइएको छ। पोल्याण्ड पठाईदिने नाममा अग्रिम १ लाख भन्दा बढी शुल्क लिएको भन्दै पीडितहरुले साझा सबाल मिडिया मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । 

घटना १. 

बौद्धमा रहेको पर्पल एच. आर सोलुसनले पोल्याण्ड पठाई दिने भन्दै आश्वाशन दिएको थियो, सोहि अनुरुप आँफैले भान्जालाई लगेको थिएँ इन्द्र बहादुर के.शीले साझा सबालसँग भने “तर महिना दिन हुँदै ६ महिना पुग्यो न त भिषा प्रक्रिया नै शुरु गर्यो, न त पैसा नै फिर्ता गर्यो।’’ पत्रिकामा विज्ञापन देखेपछि विश्वास लागेर म्यानपावर गइयो तर अहिले काम नभएपछि तिरेको रकम फिर्ता माग्दा म्यानपावर संचालक नै सम्पर्क विहिन छ, कार्यालय बन्द छ,” उनले भने। के.शीले  आफ्ना भान्जा राजेश क्षेत्रीको पोल्याण्ड पठाउने भन्दै ठगिएको रकम दिलाई दिन विभागमा निवेदन दिन लागेको बताए । 

यस विषयमा साझा सवालले पर्पल एच आरसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन।

घटना २. 

२०७५ असार ३ गते पोल्याण्ड पठाउने भन्दै ललितपुर सातदोवाटोमा रहेको साई ग्लोबल करियर प्रा. लि का संचालक निरक शाहीले २ लाख रकम लिएको अछामका  टोप बहादुर शाहीले साझा सवाललाई बताए। उनले भने “असार पछि ३/४ महिनामा काम हुन्छ भनेको थियो तर भएन, पैसा फिर्ता माग्दा दिंदैन अब के गरूँ ?” “पोल्याण्डको लागि जम्मा लागत ७ लाख मागेपनि शुरुमा २ लाख लिएको र काम नभए पछि १ लाख फिर्ता गरेको छ अझै १ लाख लिन बाँकि रहेको छ” उनले साझा सबालसँग भने। यस विषयमा साझा सवालले साई ग्लोबल करियरसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन।

घटना ३.

कास्कीका राज कुमार आलेलाई पोल्याण्ड पठाउने भन्दै ग्वार्कोमा रहेको दृष्मा ओभरसिजले २०७४ साउन २२ मा नबिल बचत तथा सहकारी संस्थामा १ लाख रकम जम्मा गर्न लगाएको थियो। तर पोल्याण्ड पठाउन नसकेपछि आफ्नो रकम फिर्ता माग गर्दा २०७४ माघ मसान्तसम्म तिरेको रकमको १० प्रतिशत व्याज सहित फिर्ता गर्ने गरि कागजमा कम्पनीको तर्फबाट सन्दिप तामाङले हस्ताक्षर गरेपनि आजसम्म रकम फिर्ता नभएको आलेले बताए।

पोल्याण्ड जान लागत र समय कति ?

सरकारले संस्थागत रुपमा म्यानपावर कम्पनी मार्फत पोल्याण्ड जाँदा सेवा शुल्क ८० हजार ४ सय तोकेको छ। तर त्यस नियम विपरित म्यानपावर तथा एजेन्टहरुले प्रतिव्यक्ति ५ लाख देखि ८ लाख सम्म लिने गरेको गुनासो आउने गरेको छ ।

म्यानपावर कम्पनीले डिमाण्ड स्वीकृती लिए पश्च्यात डिमाण्ड अनुरुप भिषा प्रक्रिया देखि श्रम स्वीकृति सम्म निकाल्न सामान्य अवस्थामा पनि ४ महिना सम्म लाग्ने  म्यानपावर व्यवसायी बताउँछन् । तर अहिले भिषा प्रक्रियाको लागि कम्तिमा पनि ६/७ महिना लाग्ने व्यवसायीहरुको भनाइ छ।  

प्रमाण भए कारवाही गर्छौं : महानिर्देशक, बैदेशिक रोजगार विभाग  

बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म भुसालले पोल्याण्ड  पठाउने नाममा ठगीका प्रमाण भेटीए कानुन सम्मत तरिकाले कारवाही गर्न तयार रहेको बताएका छन्। पोल्याण्ड पठाइदिने भन्दै विभिन्न म्यानपावरले कामदार ठगि गरेको गुनासो आएको छ, विभागले पीडितका गुनासा सम्बोधन गर्छ ? भन्ने साझा सवालको प्रश्नमा महानिर्देशक भुसालले भने “पीडित वा कसैले प्रमाण सहित केहि जानकारी विभागलाई दिएमा हामी तत्काल छानविन प्रक्रिया शुरु गर्छौं, दोषी देखिए कारवाही गर्छौं ।  

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.