Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

अर्काको श्रीमानसंग रात बिताउने महिलाले पाईन यस्तो सजाए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, बैशाख, २७
अर्काको श्रीमानसंग रात बिताउने महिलाले पाईन यस्तो सजाए

काठमाडौं,२४ बैशाख ।संसारमा विभिन्न देशका चालचलन अनौठा किसिमका छन् । यस्तै देश मध्ये चिन झनै फरक छ ।चीनमा अर्काको पति वा प्रेमीसँग यौन सम्बन्ध राखेको अभियोगमा महिलालाई सार्वजनिक बेइज्जत गर्ने क्रम बढ्दै गएको छ । हालै मात्र चीनको श्याङडोङ प्रान्तस्थित पूर्वी जिनान शहरमा ३ महिलाले एक महिलालाई नाङ्गै पारेर बाटोमा कट्नु सम्म कुटे ।

हालैमात्र चिनको हेनान प्रान्तस्थित पियुयाङ शहरमा यस्तै घटना सार्वजनीक भएको छ । आफ्ना पतिसँग अनैतीक सम्बन्धमा लागेको थाहा पाएपछि आक्रोसित महिलाले ति महिलालार्इ कुटनु मात्र हैन नाङगे झार पारेर बजार घुमाइन तरपनि उनलार्इ त्यहा रोक्ने कोही भएन ।

उनलाई सडकमा ल्याइयो र नाङ्गै पारियो । त्यहाँ भएका ४ जना महिलाहरुले उनलाई लुछ्ने र कुट्ने गर्न थाले । ब्यस्त सडकमा उनलाई नाङ्गै पारेर भुत्ल्याएको हेर्न ठूलो भिड जम्मा भएको थियो ।

३८ वर्षीय लिन याओ लीलाई बाटोमा यो हालत पारिँदा कसैले हस्तक्षेप गरेनन् । उनी पीडाले कराइरहेकी थिइन् तर कसैले केही बोलेन ।हेर्ने मध्ये केहीले भन्दै थिए अर्काको पोइसँग सुतेपछि यस्तै हुन्छ ।

महिलाहरुले उनको कपडा पुरै च्यातिदिएर निर्वस्त्र पारे । पछि उनी बेहोस भएर ढलेपछि ती महिलाहरु आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगे ।एजेन्सीको सहयोगमा

Top Changing Nepal

युट्युब सट्स