• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • ७ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • १० घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १३ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • १३ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १४ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १५ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १५ घण्टा 

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
  • १५ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

४८ म्यानपावर कम्पनीको सम्पूर्ण कारोवार रोक्का, विदेश पठाउन नपाउने (नाम सहित)

admin २०७६, जेष्ठ, ७

जेठ ७, काठमाडौँ | बैदेशिक रोजगार बिभागले तोकिएको समयभीत्र आफ्नो म्यानपावरको विवरण नपठाएपछि ४८ म्यानपावरको सम्पूर्ण कारोवार रोक्का गरेको छ | बिभागको कारवाही फुकुवा नभएसम्म अब यी म्यानपावरहरुले बैदेशिक रोजगारी सम्बन्धि कारोबार गर्न सक्नेछैनन् ।

बिभागले पटक-पटक नियामानुसार अध्यावधिक गर्न निर्देशन दिँदा समेत अटेर गर्ने ४८ म्यानपावर कम्पनीको कारोवार रोक्का गरेको बैदेशिक रोजगार बिभागका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठले साझा सबाल मिडियालाई जानकारी दिए । म्यानपावर कम्पनीको सम्पूर्ण विवरण अद्यावधिक गर्न अन्तिम पटक म्याद थप गरिएको तर उक्त समयमा पनि आफ्नो विवरण नदिएपछी बिभागका बिभिन्न ४८ इजाजत प्राप्त म्यानपावर कम्पनीहरुको सम्पूर्ण कारोवार बन्द गरिएको श्रेष्ठले बताए । बिभागले गत जेठ ३ गतेसम्म इजाजत प्राप्त मेनपावर कम्पनीहरुलाई आफ्नो सम्पूर्ण विवरण अद्यावधिक गर्न अन्तिम पटक म्याद दिएको थियो ।

बैदेशिक रोजगार बिभागका महानिर्देशक डा. भिष्मकुमार भुषालले म्यानपावरहरुले आफ्नो कम्पनीका कर्मचारीको विवरण र शाखा संचालन लगायत विवरण सूचना अद्यावधिक गर्न अटेरी गरेका म्यानपावर कम्पनीको कारोवार रोक्का गरिएको बताए । डा. भुषालले म्यानपावरहरुले बैदेशिक रोजगारीको नाममा कामदारसँग अबैध रुपमा अशुली गर्ने र पिडितहरुले म्यानपावर विरुद्ध उजुरी दिएपछी म्यानपावर संचालकहरुले ठगि गर्ने व्यक्त्ति आफ्नो म्यानपावरसँग आवद्ध नरहेको भन्दै पन्छिने गरेको बताए । उनले बैदेशिक रोजगारीमा भएका बेथिति नियन्त्रणमा बिभागले हरदम प्रयास गरेको बताए ।

बिभागले रोक्का गरेको ४८ म्यानपावरहरुमा सबै नयाँ दर्ता भएका म्यानपावरहरु रहेका छन् ।

रोक्का गरिएका म्यानपावरका नाम र तिनका क्रमश इजाजत नम्बर तल हेर्न सक्नुहुनेछ:

1.1101/073/74 (ACCESS PARTNERS NEPAL PVT. LTD.)

2. 1378/074/75 (Adarsha Overseas Services pvt. ltd)

3. 1175/073/74 (AGRIM OVERSEAS PVT. LTD.)

4. 1205/073/74 (Asia point Nepal (p) ltd.)

5. 1368/074/75 (B AND B RECRUITMENT PVT.LTD(SWACHCHHA OVERSEAS PVT.LTD)

6. 1292/074/75 (Beltech Nepal Overseas Pvt Ltd)

7. 1187/073/74 (BOLD MANPOWER PVT. LTD.)

8. 1514/074/75 (BON MANPOWER PVT.LTD.)

9. 1185/073/74 (Chirayou)

10. 1486/074/75 (City Overseas Pvt.Ltd.)

11. 1293/074/75 (CLASSICAL OVERSEAS PVT.LTD.)

12. 1299/074/75 (Deurali Human Resources solution Pvt. Ltd.)

13. 1171/073/74 (DITYA INTERNATIONAL PVT. LTD.)

14. 1487/074/75 (FAST LINK EMPLOYMENT SERVICES PVT.LTD.(LAL DHANUS H.R. SERVICE PVT.LTD.)

15. 1086/073/74 (Geo Nepal overseas Pvt. Ltd.)

16. 1217/074/75 (GLANCE INTERNATIONAL SERVICES PVT. LTD.)

17. 1322/074/75 (Global Youth Vision Human Services Pvt. Ltd.)

18. 1135/073/74 (GOLDEN GATE RECRUITMENT SERVICE PVT. LTD(GO INTERNATIONAL PVT. LTD)

19. 1252/074/75 (GOOD LUCK OVERSEAS PVT. LTD.)

20. 1288/074/75 (GREAT GULF H.R. PVT.LTD)

21. 1429/074/075 (H.M.T. Overseas Pvt. Ltd.)

22. 1430/074/75 (HIMALAYA GULF OVERSEAS)

23. 1072/073/74 (INDIGO OVERSEAS PVT. LTD.)

24. 1306/074/75 (JANAKPUR OVERSEAS PVT.LTD.)

25. 1398/074/75 (Kathmandu Bright Human Resource Pvt.Ltd.)

26. 1421/074/75 (Lal International Overseas)

27. 1131/073/74 (MANPOWER RECRUITMENT NEPAL PVT. LTD (DOLAKHA OVERSEAS PVT.LTD)

28. 1254/074/75 (MIDDLE EAST H.R. SOLUTION PVT.LTD.)

29. 1370/074/75 (Namo Buddha Recruitment Pvt.Ltd)

30. 1082/073/74 (Nepal HR Solution Pvt. Ltd.)

31. 1099/073/74 (NEPAL MANPOWER.PVT.LTD)

32. 1177/073/74 (PARI OVERSEAS PVT. LTD.)

33. 1362/074/75 (Positive Placement & General Services Pvt Ltd)

34. 1483/074/75 (PUBLIC LINK OVERSEAS PVT.LTD.)

35. 1420/074/75 (purple H.R. Service pvt.ltd)

36. 1404/074/75 (R. A. International employment agency pvt. Ltd)

37. 1438/074/75 (Red Sea employment services pvt.ltd)

38. 1303/074/75 (RINKU OVERSEAS PVT.LTD.)

39. 1141/073/74 (Royal HR Solution Pvt.Ltd)

40. 1427/074/75 (S.N.H.R. MANPOWER PVT.LTD.)

41. 1396/074/75 (SARVIN OVERSEAS PVT.LTD)

42. 1057/073/74 (SHANGRILA HUMAN RESOURCE PVT.LTD. (R.P.D. OVERSEAS PVT. LTD.)

43. 1204/073/74 (Sylvia H. R. Services Pvt. Ltd.)

44. 1256/074/75 (TOP JOBS INTERNATIONAL EMPLOYMENT SERVICES Pvt. Ltd.(Main Partners Recruitment Agency Pvt.Ltd.)

45. 1340/074/75 (ULTIMATE EMPLOYMENT SERVICES PVT. LTD)

46. 1255/074/75 (VENUS INTERNATIONA H.R. SOLUTION PVT. LTD.)

47. 1499/074/75 (World At Work Consultana Pvt. Ltd.)

48. 1460/074/75 (WORLD WIDE H.R. SOLUTION PVT.LTD)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

ताजा

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.