• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क
  • ७ घण्टा 

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु
  • ७ घण्टा 

रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित
  • ८ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो
  • ८ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ९ घण्टा 

२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २० घण्टा 

जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
  • २० घण्टा 

एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

  • २. एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

  • ३. चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६

  • ६. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

  • ८. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • ९. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • १०. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

शैक्षिक प्रमाणपत्र नक्कली भनिएका वीपी प्रतिष्ठानका कम्युटर इन्जिनियरलाई १५ दिन भित्र सम्पर्कमा आउन सुचना

admin २०७६, जेष्ठ, ७

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कम्युटर इन्जिनियर राकेश दास फरार भएका छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र वीपी प्रतिष्ठानले समेत छानविन गरेपछि इन्जिनियर दास फरार भएका हुन् ।

प्रतिष्ठानका एक पदाधिकारीले कम्युटर इन्जिनियर राकेश दास लामो समयदेखि सम्पर्क नआएकोले १५ दिने सार्वजनिक सुचना जारी गरेको बताए । ‘उहाँको शैक्षिक योग्यताका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत हामीलाई पत्र पठाएको थियो । त्यसै विषयमा आवश्यक डकुमेन्ट सहित उपस्थित हुन भनेपनि उहाँ नआएपनि प्रतिष्ठानले ३ महिनाको लागि निलम्बन गरेको थियो । सोहि अनुसार उहाँलाई सम्पर्कमा आउन भनिएको हो ।’ ति पदाधिकारीले भने ।

प्रतिष्ठानले राष्ट्रिय पत्रिकामा सुचना नै जारी गरी १५ दिन भित्र सम्पर्कमा आउन भनेको छ । प्रतिष्ठानमा अनुसार आयोगमा इन्जिनियर राकेश दासको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै उजुरी परेपछि प्रतिष्ठानले नै सक्कली शैक्षिक प्रमाणपत्र लिएर उपस्थित हुन भनेको थियो । प्रतिष्ठानले पटकपटक शैक्षिक प्रमाणपत्रको सक्कल लिएर उपस्थित हुन भनेपनि राकेश दासले आफुले पोल्याण्डमा रोजगारीका लागि आफ्ना शैक्षिक प्रमाणपत्र सक्कलै पेश गरेकोले ल्याउन नसकेको जवाफ दिएका थिए ।

प्रतिष्ठानमा कार्यरत रहँदै प्रतिष्ठानलाई थाहै नदिइ दासले अन्यत्र जागिरका लागि अप्लाइ गरेको थाहा पाएपछि प्रतिष्ठानले शैक्षिक योग्यताको प्रमाणपत्र पेश नगरेको भन्दै गत बैशाख १७ गते ३ महिनाको लागि निलम्बन गरेको थियो । त्यसपछि पनि बैशाख १९ गते र २४ गते राकेश दासका नाममा पत्र पठाउँदै शैक्षिक प्रमाणपत्र पेश गर्न अनुरोध गर्दा समेत सम्पर्कमा नआएपछि सम्पर्कमा आउन सार्वजनिक सुचना नै जारी गरिएको ति पदाधिकारीले बताए ।

‘आयोगले नै पटकपटक हामीलाई शैक्षिक प्रमाणपत्र पेश गर्न भनेपछि हामीले उहाँले प्रतिष्ठानमा पेश गरेका शैक्षिक प्रमाणपत्रका प्रतिलिपी नै प्रमाणित नगरी पठाइएको भन्दै खुलाएर पठाइदिएका छौं, अब १५ दिन भित्र पनि सम्पर्कमा आउनुभएन भने प्रतिष्ठानको नियमानुसार कारवाही हुन्छ ।’ ति अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।

प्रतिष्ठान स्रोतका अनुसार राकेश दासको नियुक्तिमा समेत आशंका रहेको छ । तत्कालिन प्रतिष्ठानका उपकुलपति डा. वीपी दासको पालामा प्रतिष्ठानको कम्युटर इन्जिनियर शाखाको प्रमुख भएका राकेश दासको नियुक्ति नै गैरकानुनी हुन सक्ने देखिएको छ । राकेश दास पूर्वउपकुलपति डा. दासका भतिज हुन् । यस विषयमा इन्जिनियर राकेश दाससँग उनको मोवाइलमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क
जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै
गर्मीका कारण आजदेखि धनगढीका स्कुल ४ दिनका लागि बन्द

ताजा

शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.