• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        शुक्रबार, माघ २४, २०८२
शुक्रबार, माघ २४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले रोजे एक्सपेङ जी६

‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ बिहीबारदेखि सुरु : ३०० भन्दा बढी ब्रान्डको सहभागिता

सुनको मुल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

२०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

२०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. कजारियाले बनेपामा नयाँ विशेष शोरूम उद्घाटन गर्दै मध्य नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्यो

  • १०. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

जेठ ३२ गते शनिबारको राशिफल

सूर्योदय– ५:१० बजे, सूर्यास्त– १८:५९ बजे र दिनमान ३४ घडी ३४ पला। ज्येष्ठमासान्त।

जय गुरु देव !! जय शनि देव !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको- पञ्चाङ्ग
वि.सं. २०७६ जेठ ३२, शनिबार, इ.स. २०१९ जुन १५, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ तछलाथ्व, ज्येष्ठ शुक्लपक्ष, त्रयोदशी, १४:४७ उप्रान्त चतुर्दशी, नक्षत्र– विशाखा, १०:४६ बजेउप्रान्त अनुराधा, योग– सिद्ध, २२:५० बजेउप्रान्त साध्य, करण– तैतिल, १४:४७ बजेदेखि गर, २६:२२ बजेउप्रान्त वणिज, आनन्दादिमा शुभ योग, चन्द्रराशि– वृश्चिक, सूर्योदय– ५:१० बजे, सूर्यास्त– १८:५९ बजे र दिनमान ३४ घडी ३४ पला। ज्येष्ठमासान्त।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ असार १, आइतबार, इ.स. २०१९ जुन १६,शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ तछलाथ्व, ज्येष्ठ शुक्लपक्ष, चतुर्दशी, १४:०३ उप्रान्त पूर्णिमा, नक्षत्र– अनुराधा, १०:४२ बजेउप्रान्त ज्येष्ठा, योग– साध्य, २१:२२ बजेउप्रान्त शुभ, करण– वणिज, १४:०३ बजेदेखि भद्रा, २५:५१ बजेउप्रान्त वव,आनन्दादिमा मृत्यु योग, चन्द्रराशि– वृश्चिक, सूर्योदय– ५:१० बजे, सूर्यास्त– १८:५९ बजे र दिनमान ३४ घडी ३४ पला। व्रत/पर्व-आषाढ संक्रान्ति, पूर्णिमा व्रत।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
झुटा आरोप पनि लाग्नेछन्,आफन्त बीच अविश्वास बढ्ला,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्नेछ, सम्झनालायक कार्य सम्पन्न गर्न ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ, आजको शुभ अंक ८ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,आजको शुभ अंक ११ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सवारी साधन चलाउँदा संयमित रहनुहोला,मित्रहरूको आर्थिक सहयोग प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ,झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला, मनोरञ्जनका निम्ति समय निकाल्न धौ–धौ पर्नेछ,आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ, योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,आजको शुभ अंक ३ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ,जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यात्रामा अवरोध हुने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,विश्वास गुम्ने सम्भावना छ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला, आजको शुभ अंक ९ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,सचेत रहनुहोस, सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव अनुसरण गर्दा थप उचाइमा पुगिने सम्भावना छ,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,आजको शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
सामूहिक लगानीमा गरिएको व्यवसायले लाभ दिलाउनेछ,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला,आजको शुभ अंक १२ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ, विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ, अपेक्षा अनुरूपको नतिजा प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ, विदेश यात्राको योग छ,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला, गोपनीयतामा ध्यान दिनुहोला,कुनै पनि काममा प्रतिस्पर्धा गर्दा राम्रो परिणाम हात पार्न सकिनेछ,आजको शुभ अंक १० रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
समस्या समाधान गर्न नयाँ रणनीति आवश्यक देखिन्छ,गोपनीयतामा ध्यान दिनुहोला,समस्याहरू धेरै आउनेछन्मा मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सचेत रहनुहोला,व्यापारमा अवरोध आउने,मित्रता गाँस्नेहरूले सताउन सक्छ,प्रेमी–प्रेमिकाबीच देखापरेको धमिलो सम्बन्धलाई मन मिल्ने साथीले दोहोरो भूमिका निर्वाह गरी प्रणयसूत्रमा परिणत गरिदिने सम्भावना छ,आजको शुभ अंक १ रहेको छ ।

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष) 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
    २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल
    २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    लोकप्रिय

    २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

    २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

    प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले रोजे एक्सपेङ जी६

    ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ बिहीबारदेखि सुरु : ३०० भन्दा बढी ब्रान्डको सहभागिता

    सुनको मुल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    Recent Posts

    • २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल
    • प्रख्यात गायक, संगीतकार तथा सांस्कृतिक आइकन काली प्रसाद बास्कोटाले रोजे एक्सपेङ जी६
    • ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ बिहीबारदेखि सुरु : ३०० भन्दा बढी ब्रान्डको सहभागिता
    • सुनको मुल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
    • २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.