• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ साउन २०८३, बुधबार
०६ साउन २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
  • ६ घण्टा 

आकार फाउन्डेसनद्वारा समावेशी जीविकोपार्जनका लागि अटिजम भएका युवाहरूको पहिलो ब्लक प्रिन्टिङ तालिम सम्पन्न
  • ७ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
  • १० घण्टा 

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : आज यी प्रदेशमा भारी बर्षाको पूर्वानुमान
  • ११ घण्टा 

२०८३ साउन ७ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

  • २. मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना

  • ३. चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

  • ४. २०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

  • ६. साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

  • ७. देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८. घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम

  • ९. पर्सामा चट्याङ पर्दा सात जना घाइते

  • १०. अर्जेन्टिनाका लागि ‘अनलक्की रेफ्री’ ले खेलाउँदै छन् विश्वकप फाइनल

पाँचौं अन्तर्राष्ट्रिय योग दिवस नवलपरासी पश्चिममा पनि विभिन्न कार्यक्रम गरी मनाइँयो ।

admin २०७६, असार, ६

रबिन्द्र यादव/नवलपरासी पश्चिम पाँचौं अन्तर्राष्ट्रिय योग दिवस नवलपरासी पश्चिममा पनि विभिन्न कार्यक्रम गरी मनाइँयो ।

हरेक बर्षको २१ जुनमा विश्वभर योग दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा शुक्रबार बिहान अन्तर्राष्ट्रिय योग दिवस प्रतापपुर गाउँपालिका अायुर्वेद शाखा गुठी परसौनीले योग शिविर आयोजना गरेको छ । उक्त शिविरमा ५ सय जनाको उपस्थित रहेको थियोे ।

दिवसको अवसरमा जन जागृति मावि को चौरमा औपचारिक समारोह पनि आयोजना गरिएको छ । सो समारोहमा गाउँपालिका अध्यक्ष राजकुमार शर्माको समेत सहभागीता रहेको थियोे ।

छिमेकी राष्ट्रिय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री मोदीले प्रस्ताव गरेका थिए ।

त्यो प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व: सुशील कोइरालाले सहयोग र समर्थन गरेका थिए । संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत राखेको छ ।

योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक चेतनाका साथ जिउन शैली सिकाउने कलाको रुपमा चिनिन्छ ।

योगले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त दुरुस्त राख्न मद्दत गर्ने प्रतापपुर गाउँपालिका अायुर्वेद शाखाका प्रमुख दिनबन्धु मिश्र बताउँछन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
देशभर मनसुनी वायूको प्रभाव कायमै : आज यी प्रदेशमा भारी बर्षाको पूर्वानुमान
रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा

ताजा

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा

आकार फाउन्डेसनद्वारा समावेशी जीविकोपार्जनका लागि अटिजम भएका युवाहरूको पहिलो ब्लक प्रिन्टिङ तालिम सम्पन्न

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.