• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ८ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • ९ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • ९ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • ११ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • ११ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • ११ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • १२ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • १२ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

असार १४ गते शनिबारको राशिफल

admin २०७६, असार, १३

सूर्योदय– ५ :१२ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ३ पला। व्रत/पर्व-वैष्णवहरूकाे योगिनी एकादशी व्रत, ८:११ बजेदेखि त्रिपुष्कर याेग २८:०१ बजेसम्म।

जय गुरु देव !! जय शनि देव !! जय हनुमान !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको- पञ्चाङ्ग
वि.सं. २०७६ असार १४, शनिबार,इ.स. २०१९ जुन २९,शकसंवत् १९४१,परिधावी संवत्सर,उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ तछलागा, आषाढ कृष्णपक्ष, द्वादशी, २८:०१ उप्रान्त त्रयोदशी, नक्षत्र– भरणी, ८:११ बजेउप्रान्त कृत्तिका,योग– धृति, २०:५७ बजेउप्रान्त शूल,करण– कौलव, १६:०६ बजेदेखि तैतिल, २८:०१ बजेउप्रान्त गर,आनन्दादिमा ध्वांक्ष योग,चन्द्रराशि– मेष, १४:२३ बजेउप्रान्त वृष, सूर्योदय– ५ :१२ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ३ पला। व्रत/पर्व-वैष्णवहरूकाे योगिनी एकादशी व्रत, ८:११ बजेदेखि त्रिपुष्कर याेग २८:०१ बजेसम्म।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ असार १५,आइतबार, इ.स. २०१९ जुन ३०,शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु,ने.सं. ११३९ तछलागा, आषाढ कृष्णपक्ष, त्रयोदशी, २७:२८ उप्रान्त चतुर्दशी,नक्षत्र– कृत्तिका, ८:४७ बजेउप्रान्त रोहिणी, योग– शूल, १९:४० बजेउप्रान्त गण्ड, करण– गर, १५:४८ बजेदेखि वणिज, २७:२८ बजेउप्रान्त भद्रा, आनन्दादिमा धुम्र योग, चन्द्रराशि– वृष,सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ३ पला। प्रदाेष व्रत। दहीचिउरा खाने सांस्कृतिक दिवस।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, ठूला व्यक्तिबाट काममा बाधा हुनेछ भने सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आम्दानी पनि राम्रै हुनेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ,सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला, आजको शुभ अंक ११ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
काममा लगानी बढाउन सकिनेछ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ,आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केही दण्ड–जरिवाना पनि सम्भावना छ,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,दाम, नाम, इनाम हात पर्ने बेला छ,श्रमको उचित मूल्यांंकन होला,पढाइमा पनि राम्रै प्रगति हुनेछ,आजको शुभ अंक ४ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ, धैर्यले काम लिने समय छ,छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक ७ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
वारीमा समेत सावधानी अपनाउनुपर्नेछ,स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ,विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने सम्भावना छ,नजिकका साथीभाइ टाढिनेछन्,आजको शुभ अंक १० रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ, भाग्यले नसोचेको फाइदा समेत दिलाउन सक्छ,चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्,टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ,आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
भूमि तथा मातृधनबाट लाभ लिने समय छ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,महत्वाकांक्षी योजना फलीभूत होलान्, परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ,आजको शुभ अंक १० रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
काममा मातापिताको सहयोग प्राप्त होला,फजुल खर्च बढ्न सक्छ, सचेत रहनुहोला,गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ,सजग रहनुहोला,आजको शुभ अंक १ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शोख पूरा गर्नमा खर्च हुनेछ,तापनि, मौकाको फाइदा लिन सकिनेछ,शत्रु र रोगबाट छुटकारा मिल्नेछ,मुद्दा–मामिलामा विजयी भइएला,घरमा मंगलमय कार्य सम्पादन हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सजिलै काम बन्नाले उत्साह जाग्नेछ,सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ,एउटै कामबाट दोहोरो लाभ मिल्नेछ,गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ,प्रेम र मित्रताको बन्धन कसिने बेला छ,आजको शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ,प्रतिष्ठित काम गर्ने मौका छ,आत्म–विश्वास बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ,आजको शुभ अंक ९ रहेको छ।

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.