बैतडीको पाटन बसपार्कमा सब फेला
जानकारी केन्द्र
२०७६, असार, २४
कृष्ण बिष्ट | असर २४, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ बषपार्क नजिक आज विहान सब फेला परेको छ ।
पाटन नगरपालिका वडा नम्बर ६ खिपालिका करिब ४५ वर्षीय पृथ्वी राज अवस्थीको सब फेला परेको हो ।
२३ गते विहान घरबाट बजार आएका उनि आज विहान मृत भेटिएको प्रहरीले जनाएको छ । आज बिहान पाटन बजार क्षेत्रमा निर्माणधिन नयाँ बसपार्क परिसर भित्र सव फेला परेको हो ।
उनको टाउकोको दाया पट्टी घाउ भएको अवस्थामा सब फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख बलभद्र खडायतले जानकारी दिनुभयो ।
आज बिहान करीब ८ः३० बजे स्थानियले सब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सवलाई पोसटमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
