काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा जागिर खुलाएको छ । विभिन्न १२ पदमा २२ जनाका लागि जागिर खुलाएको हो ।
आबेदन दिन चाहाने इच्छुक आवेदकहरुले सूचना प्रकाशित भएको मितिलृ १५ दिनभित्र कार्यालय समयमा श्री कल्याणकारी योजना निर्देशनालय, जङगी अड्डा तथा सम्वन्धित कार्यालयहरुमा दरखास्त भनुपर्नेछ ।







