ICC Ranking मा इंग्ल्याण्ड पहिलो, टप-15 मै नेपाल (सूची हेर्नुहोस)
काठमाडौँ | विश्वकप २०१९ को नतिजासंगै आईसीसीले ताजा र्यांकीङ सार्वजनिक गरेको छ, जसमा यो पटकको विश्वविजेता इंग्ल्याण्ड पहिलो स्थानमा पर्न सफल भएको छ । उसले १२५ प्वाइन्ट प्राप्त गरेको छ । त्यस्तै दोश्रो स्थानमा भारत छ । उसले १२२ प्वाइन्ट प्राप्त गरेको छ । भारतको ब्याट्सम्यान विराट कोहली र बलरमा जसप्रीत बुमराह भने विश्वकपका टप खेलाडीको रुपमा रहेका छन् ।
आईसीसी वर्ल्डकप-2019 मा च्याम्पियन बनेको (इंग्ल्याण्ड) र रनरअप (न्यूजील्याण्ड) टीमका खेलाडीले ताजा वानडे र्यांकीङमा धमाका मच्च्चाएका हुन् । न्यूजील्याण्डका कप्तान केन विलियमसनलाई ब्याट्सम्यानको सूचीमा दुई स्थान अगाडी जाने अवसर पनि यो विश्वकपले दिएको छ, जबकिइंग्ल्याण्डका जेसन रोय पहिलो पटक शीर्ष-१० मा आफ्नो स्थान बनाउन सफल भएका छन् ।
त्यस्तै बलरमा इंग्ल्याण्डका क्रिस वोक्स ६ स्थान अगाडी आएका छन् । जुन उनको करियरको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ । त्यस्तै न्यूजील्याण्डका म्याट हेनरी ५ स्थानले छलाङ मार्दै १० औं स्थानमा आएका छन् ।
नेपालको ICC T20 International Ranking

नेपालको ICC ODI Ranking



सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
