• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० फागुन २०८२, बुधबार
२० फागुन २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत सुस्ताका युवा च्याउ खेती तर्फ आकर्षित हुदै ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम उत्पादनशिलता बढाएर स्थानीय स्तरमै युवाहरूलाई स्वरोजगार बनाउने उदेश्यले प्रदेश नं ५ सरकारले ल्याएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अनुसार नवलपरासी पश्चिमको दक्षिणी भेगको सुस्ता गाउँपालिकामा च्याउ खेती तर्फ युवा कृषकहरुको आकर्षण बढेको छ ।

प्रदेश सरकारले कृषि क्षेत्रको प्रबर्द्धनका साथै उत्पादकत्व वृद्धि गरि आय आर्जनमा युवा स्वरोजगारमुलक कार्यका लागि नीतिगत कार्यक्रम ल्याए पछि सुस्तामा च्याउ खेती आश लाग्दो आर्थिक उपार्जनको माध्यम देखिन थालेको हो । मुख्यमन्त्री ग्रामीण विकास प्रदेश नं ५ को आर्थिक सहयोग र सुस्ता गाउँपालिकाको प्राबिधिक सहयोग तथा सुस्ता नमुना च्याउ खेती समुह द्वारा थालिएको च्याउ खेती तर्फ युवा आकर्षित बनेका छन ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट च्याउको बीउ,प्रबिधी र आबश्यक सीपका लागि तालिम तथा प्राबिधिक सहयोगका साथै समुहलाई टनेल खेती अन्तर्गत ५ लाख सरकारी अनुदान पाए पछि सुस्ताका युवा च्याउ खेती तर्फ आकर्षित बनेको कार्यक्रमका जिल्ला संयोजक अमृता गैरले बताइन् ।

सरकारबाट युवा स्वरोजगार कार्यक्रम अनुसार बीउ,प्रबिधि र नगद अनुदान सहायता पाए पछि आर्थिक उपार्जनका निम्ति व्यावसायिक रुपमा च्याउ खेतिमा लागेको सुस्ता गापा -१ घर भएका र समुहका संयोजक समेत रहेका कृषक चिरञ्जीवी न्यौपानेले बताए । छोटो समयमा उत्पादन भइ आर्थिक उपार्जनको भर पर्दो माध्यमका रुपमा देखिएको च्याउको खेतीको बिस्तार आबश्यक रहेको कृषकहरू बताउछन् ।

च्याउ खेतीको बिस्तार प्रबर्द्धन ,अनुदान र प्रचारप्रसार गरि धेरै युवाहरूलाई सहभागी गराउन सरोकारवाला हरुको ध्यान जान सके स्थानीय आर्थिक समृद्धिको बिकल्पको पाटो बन्न सक्ने जानकारहरु बताउछन् । यस अघि देखि आर्थिक उपार्जनका लागि मौसमी तथा बेमौसमी तरकारीको व्यावसायिक खेती बाट मनग्य आमदानी गर्दै आएका सुस्ताका कृषक अहिले च्याउ खेती तर्फ आकर्षित हुँदै आएका छन् ।

अहिले सुरुवातको चरणमा रहेको च्याउ खेतीमा कन्नेए प्रजातीका १ सय पचास च्याउको बल राखिएको छ भने मौसम अनुसार भविष्यमा भारतको दक्षिणी प्रान्तमा पाइने मिल्की प्रजातीका च्याउ लगाइने छ । उक्त समुहमा ढाइ सय च्याउको बल राख्न सक्ने क्षमता समेत रहेको बताइएको छ । यसको बजारिकरणको लागि सुरुमा स्तानिय स्तरमा त्यसपछि परासी ,बुटवल , कावासोती,नारायणगढ लगायतको बजार रहने समुहका संयोजक न्यौपानेले बताए ।

नवलपरासी पश्चिमको सात स्थानिय तह मध्ये पाल्हिनन्दन, प्रतापपुर , सुस्ता र सरावल गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम संचालित छ । अार्थिक बर्ष ०७५/०७६ मा सुस्ता गाउँपालिका लाई प्रदेश सरकारले कार्यक्रम अन्तर्गत ४५ लाख दिएको हो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
आज तराईमा हर्षोल्लासका साथ होली मनाइँदै
हजुर एआई एप मार्च १ देखि सेवा सुरु, ‘ठीकठाक’ मा उत्कृष्टलाई मासिक २५ हजार नगद पुरस्कार

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.