त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको जहाज चरासँग ठोक्किँयो
जानकारी केन्द्र
२०७६, भाद्र, १५
भदौ १५, काठमाडौँ | कतार एयरवेजको जहाज अवतरण गर्ने क्रममा चरासँग ठोक्किँदा ग्राउण्डेड भएको छ।
आइतबार बिहान ९ बजे कतारबाट उडेको कतार एयरवेजको जहाज काठमाडौं त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किन पुगेको थियो। चरासँग ठोक्किएपछि जहाज ग्राउण्डेड गरिएको कतार एयरवेजले जनाएको छ।
जहाजको दायाँ इन्जिनमा चराको पखेटा भेटिएको जनाइएको छ | जहाजको इन्जिन सबै खोलेर चेकजाँच गरिसकेपछि मात्रै उडान भर्नेछ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

