किसानलाई दोहोरो मार, चिनी मिलको सिरा टंकी फुटेपछि किसानले लगाएको उखु पुर्ण रुपमा क्षति ।
जानकारी केन्द्र
२०७६, भाद्र, १७
रबिन्द्र यादव / नवलपरासी पश्चिम नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ८ गंगापुरमा रहेको इन्द्रा सुगर मिलको सिरा टंकीको पाइप फुटेपछि मिलको वरिपरि किसानले लगाएको लगभग चार बिगहा उखु सुकेर पुर्ण रुपमा नष्ट भएको छ । मिलको चरम लापरवाहीले उक्त किसानहरुको तयारी अवस्थामा रहेको उखु नष्ट भएको हो । पिडित किसानहरुले नष्ट भएको उखुको क्षतिपूर्ति मिल संग माग गरेका छन् ।
किसानले मिलले अविलम्ब क्षतिपूर्ति नदिए चरणबद्ध अान्दोलन गर्ने चेतावनी दिएका छन् । मिलको पश्चिम दिशामा रहेको १५ जना किसानले लगाएको चार बिगहा उखुमा क्षति पुर्याएको हो । नष्ट भएको उखुको दोस्रो बाली %
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
