Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

अलैंची भट्टी सुधारको लागि अनुदान आव्हान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, भाद्र, २०
अलैंची भट्टी सुधारको लागि अनुदान आव्हान

ललितपुर। कृषि ज्ञान केन्द्र संखुवासभाले आर्थिक वर्ष ०७६/७७ मा अलैंची उत्पादक कृषकहरुको लागि सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम अन्र्तगत ७५ प्रतिशत अनुदानन प्रदान गर्न लागेको हो ।

अनुदान लिन चाहने कृषक, कृषि सहकारी , कृषक समुह, फर्म र व्यवसायीक कृषक ले सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन पेश गर्न सक्ने कृषि ज्ञान केन्द्र संखुवासभाले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स