के अरु ग्रहबाट यान आउँछ ?
अमेरिकी वायुसेनाले अर्को ग्रहबाट आएको यान देखेको भन्दा नयाँ आश्चर्यको चर्चा भयो । यानले अमेरिकी वायुसेनाको विमानलाई पछ्याएको भनियो तर, अमेरिकी सरकारले यो एक रहस्यमय कुरा हो जसलाई ध्यान नदिनु भनिएको छ ।
जानकारी अनुसार संयुक्त राज्य अमेरिकाको वायुसेनाको विमानलाई पछ्याउँदै आएको तीन वटा यूएफओ देखा परेका छन् । अजीवको यान तिव्र गतिमा गई रहेका थियो ।
करिब बिस हजार फिटभन्दा माथि उडिरहेका सार्वजनिक भएको छ । त्यसमा कुनै पखेटा, इन्जिन वा प्रणोदनको जस्ता दृश्यात्मक संकेतहरू थिएन । अचम्म प्रकारको वस्तु हावामा हेर्दा सबै अचम्म परेका थिए । साथै सरकार पनि छक्क परेको थियो । सैन्य प्रशिक्षण हवाई क्षेत्रमा देखा परेको बताएका छन् ।
भिडियो प्रमाणको साथ अधिकारीले यसलाई पुस्टि गरेका छन् । उक्त यान कस्तो खालको भन्दा अहिले सम्म पुष्टि भएको छैन । अधिकारी अनुसार यसमा गोपनियता कायम राख्नु पर्नेेमा जोड दिएका थिए । उक्त घटनाको भिडियो सार्बजनिक गर्न र अरु सरकारलाई सचेत गराउन पेन्टागनको हातमा रहेको छ । उक्त क्राफ्टहरुले के बोक्छ भनेर अहिले सम्म स्पस्ट भएको छैन । यसको उचाई निकै धेरै रहेको छ । यसलाई पहिचान गर्न कुनै मध्यम नरहेको समेत बताएका छन् । –एजेन्सी Photo Source : NBC News
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
