युवराज दीपेन्द्र राति राति काग मार्थे
रातको समयमा बाँसझांगमा रहेका कागको शिकार गर्न रुचाउँथे युवराज दीपेन्द्र । दरबारको दक्षिण र पूर्वतर्फको बाँसझाँगमा टन्नै कागको गुँड हुन्थ्यो । उनी बास बसेका कागमाथि गोली चलाउँथे ।
एकपटक यही विषयको समाचार लेखेपछि जनआस्थाका सम्पादक किशोर श्रेष्ठले यही खुलासासहितको समाचार लेखे । उनलाई दरबारब बोलाएर हप्काइएको थियो । तर, पछि छाड्न वाध्य भए ।
दीपेन्द्र बाहिर हेर्दा सालिन देखिएपनि भित्र भित्र उदण्ड नै थिए । तर, बहुमुखी प्रतिभाका धनी थिए । उनले प्रारम्भिक शिक्षा बुढानिलकण्ठ स्कुलबाट प्राप्त गरेका थिए । त्यसपछि उनले इटन कलेज बेलायतबाट पनि शिक्षा ग्रहण गरे ।
निन्छ, इटन कलेज पढ्दा ताका उनलाई अनुुशासनको कारबाही भएको थियो । किनकि उनले त्यहाँ मादकपदार्थ विक्री गरेका थिए । इटन कलेजपछि उनले नेपालकै त्रिभुवन विश्वविद्यालयमा पनि अध्ययन गरे । भूगोलमा स्नातकोत्तर तहमा गोल्ड मेडलिष्ट बनेका थिए । उनलाई भूगोलमा विशेष दख्खल राख्ने धोको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


