गाई तथा बाख्रा पालक किसानलाई पकेट क्षेत्र कार्यक्रम मार्फत अनुदान लिन आव्हान
जानकारी केन्द्र
२०७६, आश्विन, ८
लमजुङ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत कार्यक्रम अनुसार दूध र मासुको सहज आपूत्र्ति गर्न साझेदारी अवधारण अनरुप गाई तथा बाख्रा पकेट क्षेत्र कार्यक्रम संचालन गर्ने भएको छ ।
कार्यक्रममा समावेश हुन चाहने कृषक समुह समिति सहकारी , स्थानिय तह, गैर सरकारी संघ संस्थाहरुले सुचना प्रकाशित भएको ३० दिन भित्र तोकिएको ढाँचा अनरुप निवेदन दिन सक्ने केन्द्रले जनाएको छ ।
कार्यक्रम संचालन हुने जिल्ला :
मनाङ, लमजुङ
थप जानकारीको लागि :
०६६-५२०१३१

सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


