Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

ज्ञानेन्द्र शाहीको पक्षमा कांग्रेसले सडक तताउछ , नारायण खड्का

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, आश्विन, १२
ज्ञानेन्द्र शाहीको पक्षमा कांग्रेसले सडक तताउछ , नारायण  खड्का

काठमाडौँ , नेपाली कांग्रेसका नेता तथा भूतपूर्व सहरी विकास मन्त्री  डा नारायण खड्काले  भ्रष्टाचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहीको पक्ष्यमा अभिव्यक्ति दिदै     भनेका छन “ज्ञानेन्द्र शाहीको पक्षमा कांग्रेसले सडक तताउछ”

प्राइम टाइम्स टेलिभिजन बाट प्रसारण हुने “जनता जान्न चाहन्छन” कार्यक्रममा पत्रकार ऋषि धमला संग अन्तरवार्ता दिने क्रममा केहि दिन अघि अभियन्ता   शाही माथि  चितवनमा भएको कुटपिटको सन्दर्भमा खड्काले यस्तो बताएका हुन |

साथै आफु हरुको एजेण्डा नेपाललाई  हिन्दु राज्य बनाउने रहेको पनि बताएका छन |

हेर्नुहोश भिडियोमा डा नारायण खड्का संगको कुराकानी

Top Changing Nepal

युट्युब सट्स