• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

माधव नेपालले बचाउन खोज्दापनि प्रचण्डले मानेनन्, कृष्णबहादुर महरालाई कारबाही !

काठमाडौं, १५ असोज । निवर्तमान संघीय संसदका सभामुख कृष्णबहादुर महरा महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको अभियोगमा मुछिएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आश्चर्य तुल्याउने निर्णय गर्यो । नेकपाले महरालाई तत्काल राजीनामा दिन निर्देशन दिने निर्णय गरेपछि उक्त निर्णयको चौतर्फी प्रशंसा र स्वागत भएको छ । कतिपयले नेकपाले महरालाई बचाउँछ भनेर गरेको आशंकाविपरित नेकपा नेतृत्वले कारबाहीको सिफारिश गर्यो ।

महरा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सम्बन्धलाई लिएर अहिले टिकाटिप्पणी भैरहेको छ । प्रचण्डका अत्यन्तै विश्वासिला र निकट मानिने नेता महरा यस्तो काण्डमा फस्नु प्रचण्डको लागि पनि कल्पनाभन्दा बाहिरको विषय थियो । तर, प्रचण्डले नसोचेकै भयो । महरा जबरजस्ती करणीमा मुछिएको पुष्टि भएपछि प्रचण्ड पनि महरालाई बचाउने पक्षमा उत्रिएनन् । बरु, उनी महरालाई कारबाही गर्नुपर्छ भनेर अग्रपँक्तिमा उभिएको कुरा नेकपानिकट उच्च स्रोतले जानकारी दिएको छ ।

महरालाई राजीनामा दिन निर्देशन दिने निर्णय गर्ने नेकपा सचिवालय बैठकमा महरालाई बचाउनुपर्छ भन्ने पक्षमा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुकमार नेपाल उभिएका थिए । उनले महरालाई सभामुखबाट मात्रै राजीनामा दिन लगाउने विकल्प सुझाएका थिए । नभन्दै, त्यस्तै निर्णय नेकपाले गर्यो । तर, महरालाई सांसद पद नै नरहनेगरि कडा कारबाही गर्न नहुने माधव नेपालको प्रस्ताव नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले ठाडै अस्विकार गरिदिए ।ओली–प्रचण्डले महरालाई सांसदबाट पनि राजीनामा दिन लगाउने निर्णय गर्नुपर्ने अडान लिएका थिए । प्रचण्डले बैठकमा भनेको कुरा उल्लेख गर्दै एक नेताले भने,‘एउटा व्यक्तिको पछि लाग्नुहुँदैन् । गलत गर्ने र आचरणमा नबस्नेलाई कारबाही गर्नुपर्छ ।’

पछिल्लो समय राजनीतिक रुपमा पनि श्रृंखलावद्ध रुपमा हमला भैरहेकोले यो प्रकरणमा महरालाई जोगाउँदा पार्टीको छविमा झन ठूलो धक्का पर्ने महशुस गरेर अध्यक्षद्धय ओली र प्रचण्डले महराको राजनीतिक यात्रामा विश्राम लगाउने निर्णय गरेको नेकपानिकट स्रोतको दाबी छ ।‘महरालाई कारबाही गर्दा पार्टीको हित हुने देखियो, त्यही भएर यसपटक नेतृत्वले अत्यन्तै सराहनीय निर्णय गरेको छ । यो स्वागतयोग्य छ।’–एक नेताले भने । महरालाई कारबाही गर्नुपर्छ र पदबाट राजीनामा दिलाउन ललगाउनुपर्छ भन्नेमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठपनि अग्रपँक्तिमा थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.