ठगिएको करोडौं रुपैयाँ खोइ?
जानकारी केन्द्र
२०७६, आश्विन, १८
धनगढी । राज्यलाई नै चुनौती दिने गरी नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालय, सरकारी कार्यालय, अड्डा–अदालतका छाप, नापी तथा मालपोतका मिसिललगायत कागजात किर्ते बनाएर ठगी गर्ने सञ्जय राणा गिरोहको दस करोडभन्दा बढी रकम कहाँ छ भनेर अझै पत्ता लाग्न सकेको छैन।
धनगढी–६ मटियारीका ३८ वर्षीय सञ्जय राणालाई उनका सहयोगी दुईजनासहित प्रहरीले भदौ १८ गते पक्राउ गरेको थियो। उनीहरूबाट बरामद भएको सामान देखेर सबै चकित भएका थियो।
योजनाबद्ध ढंगले सात वर्षदेखि ठगी गर्दै आएको सञ्जयको गिरोहले लुटेको रकम कहाँ छ भनेर अनुसन्धान गरिरहे पनि प्रहरीले अझै पत्ता लगाउन सकेको छैन।
‘ठगेको रकम कहाँ लगानी गरेको छ, कहाँ छ भनेर हामी खोजिरहेका छौं,’ कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले भने, ‘अहिलेसम्म पत्ता लाग्न सकेको छैन।’ नागरिक दैनिकमा खबर छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
