बालकुमारीमा दुर्घटना, स्कुटर चालकको घटनास्थलमै मृत्यु
जानकारी केन्द्र
२०७६, कार्तिक, ५
काठमाडौं, ५ कात्तिक । बालकुमारीमा मालवाहक ट्रकको ठक्करबाट स्कुटर चालकको निधन भएको छ । ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बाँस बोकेको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको घट्नास्थलमै मृत्यु भएको हो ।
चालकको टाउको किच्चिएको थियो । स्कुटर चालककले बाटो काट्ने मान्छे जोगाउँदा ट्रकले उनलाई २० मिटरसम्म घिसारेर लगेको थियो । मृत्तक स्कुटर चालक अन्दाजी ४० वर्षका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
