• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

अन्तर्राष्ट्रिय किकबक्सिङ च्याम्पियनसिप फाइनलमा बरुण घलेको उत्कृष्ट प्रदर्शन

काठमाडौँ ,

बुसिन्दो कोंसेकई(एम एम ए ) मुवा  थाइ  , कोटेश्वर भाटभटेनीका  प्रोफेशनल किक बक्सिंग खेलाडी बरुण घले  गत अक्टोबर १८  ,१९  र २०  तारिकमा भारतमा आयोजना गरिएको    इन्टरनेशनल  प्रोफेशनल  किक बक्सिंग  ( के वान ) खेल प्रतियोगिताको २ खेलमा नक आउट जितेर   फाइनलमा प्रवेश गर्न सफल भएका थिए । प्रतियोगिता बराबरीमा रोकिए पछी ड्र मा गएको थियो भने  ड्र गर्दा बरुण बरुण पराजित हुन पुगे पनि यसलाई महत्व पूर्ण उपलब्धिको रुपमा हेरिएको छ ।

उक्त फाइनल  प्रतियोगिता नेपाल र भारत बीच भएको थियो  । बरुण  भन्छन ” दुइ वटा प्रतियोगितामा नक आउट  हानेर फाइनलमा पुगे यसकारण  खुशी नै छु किनकि अन्तरास्ट्रिय स्तरको प्रोफेशनल  प्रतियोगितामा सहभागी हुने मेरो ठुलो सपना थियो त्यो पुरा भयो र एक दम राम्रो खेलेको भनेर अरु ले प्रसंशा साथै सपोर्ट गरिरहनु भएको छ यसले पनि मलाई अघि बाडन अझै उर्जा थपिएको अनुभूति गरेको छु ।

मैले हाम्रो देशको झन्डा जित सगै फरफराउने अवशर प्राप्त गरे त्यो सबै मलाई माया गरिदिनु हुने सम्पूर्णको म प्रतिको माया तथा हौसलाले सम्भव भएको ठानेको छु । धेरैले भन्ने गर्नु हुन्छ नेपालको खेल क्षेत्रमा स्कोप छैन खेलेरै दैनिक जीवन यापन गर्न कठिन छ  भनेर त्यो म पनि स्वीकार गर्छु तर स्कोप नै छैन भनेर हामीले सधै खेल क्षेत्रलाई वेवास्ता गर्ने हो भने हामी पछिका  केहि गर्छु भन्ने खेलाडीले समेत अवशर बाट बन्चित हुनु पर्ने अवस्था आउन सक्छ नसकिने हैन मेहनत गरियो भने खेलेर पनि सफलता सगै जीवन यापन गर्न सकिने वातावरण बनाउन सकिन्छ जस्तो लाग्छ ”

तपाईले  दोश्रो हुदा कस्तो अनुभूति गर्नु भएको छ भन्ने प्रस्न को जवाफ दिदै बरुणले भने ” दोस्रो हुनुमा मलाई कुनै गुनाशो छैन । खेलमा  भनेको जितमा मात्र वाहि वाहि हैन हर्दा पनि वाहि वाहि  होस , सबैले राम्रो खेलेको भनेर प्रसंसा गर्न लायक होस अनि मात्र सबैको मन जित्न सकिन्छ जस्तो लाग्छ । मैले त्यहि अनुरुप राम्रो खेल्ने प्रयास गरे खेल सबैले मन पारिदिनु भयो खेल   ड्र मा पुगेर हार्नु  भनेको हार नै भन्न सकिन्न त्या आफ्नो खेल भन्दा पनि भाग्य कै रुपमा फैसला हुने भएको ले म यो खेलमा  पराजय भए पनि बिजयी भएकै अनुभूति गरिरहेको छु । सबै भन्दा धेरै खुशी त आफ्नो देशको झन्डा अन्तरास्ट्रिय परियोगीतामा फहराउने अवशर पाएकोमा छु ” यो अवसर जुटाउन सहयोग गरिदिने  बुसिन्दो कोंसेकईका  अध्यक्ष उमेश  गुरुङ  गुरु  लाइ धेरै धेरै धन्यवाद भन्न चाहन्छु ”

को हुन बरुण घले ?

बरुण घले बुबा धन बहादुर घले गुरुङ र आमा देबि  माया घले गुरुङको कोखबाट खोटाङ बाक्सिला खोटाङ केपिलास गाडी गाउपालिका वाडन ४ जन्मिएका  हुन  उनले ठमाडौँ आएर   पढाई सगै खेलकुदमा निरन्तर दिएका  दिए ।   मुवा थाई बक्सिङ सुरु गरेका गुरुङले थाइल्यान्डको एक महिने थाई बक्सिङको बिशेष प्रशिक्षण समेत भाग लिएको बताएका छन्। बरुणको सफलताको यात्रा भने यसरि अघि बढ्यो उनले   भारतको कलकतामा आयोजित अन्तर्राष्ट्रिय प्रो एमेच्युर किक बक्सिङ च्याम्पियनसिपमा स्वर्ण हात पारे ।

यस्तै उनले नेपाल रास्ट्रीय मुवा थाई बक्सिङ सघको आयोजनामा सन्चालन भएको प्रथम ३ नम्बर प्रदेश स्तरीय मुवा थाइ च्याम्पियनसिपमा ५७ केजि समुहमा स्वर्ण पदक जिते  पछि उनलाई निकै सम्भावना बोकेको खेलाडीको सुचीमा अग्रपंक्तिमा सघले लिइएको थियो   ।

यस्तै  बरुणले राजधानीको नक्साल बक्सिङ क्लबमा बक्सिङको आधारभुत अभ्यास समेत लिईसकेका छ्न। प्रतियोगितामा आक्रमक भन्दा पनि टेक्निकल खेलमा बिश्वास गर्ने बरुण अनुशासित खेलाडी मात्रै नभैइकन एक मेहनेती खेलाडी रूपमा समेत चिन्दछन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.