मरेका कुखुरासहित किचेन संचालक पक्राउ
जानकारी केन्द्र
२०७२, असार, २९
२८ असार
टोखा नगरपालिका–१३ दिपज्योतीस्थित के.सी. चिकेनकी सञ्चालक काभ्रेपलाञ्चोक उग्रतारा–३ की ३८ वर्षीया निरन के.सी.लाई मरेका ७९ वटा कुखुरासहित प्रहरीले सोमबार पक्राउ गरेको छ ।
सर्लाहीबाट ना.३ च १६९ नम्बरको बलेरो गाडीमा ल्याएका कुखुरा के.सी.को चिकेन स्टोरमा अनलोड गर्दै गरेको अबस्थामा तत्काल महानगरीय प्रहरी प्रभाग गोंगबुले ७९ वटा कुखुरा मरेका अबस्थामा फेला पारी गाडी र के.सी.लाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
