मन्त्रिमण्डल पूनर्गठन भोलि
जानकारी केन्द्र
२०७६, मंसिर, १
काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मन्त्रिपरिषद पूनर्गठन गर्ने भएका छन् । आज बसेको नेकपा सचिवालयको बैठकमा मन्त्रिमण्डल पूनर्गठन गर्न प्रधानमन्त्री ओलीलाई अधिकार दिएको हो । सचिवालय बैठकले कसलाई मन्त्री बनाउने र कसलाई हटाउने भन्ने विषयमा पनि प्रधानमन्त्री ओलीलाई नै अधिकार दिएको जनाए ।
सचिवालय बैठकले प्रवास कमिटी पनि गठन गरेको छ। बैठकले इञ्चार्जको जिम्मा विन्दा पाण्डेलाई दिएको छ भने सहइञ्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिएको छ । यस्तै, अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साह र तील विश्वकर्मालाई सदस्यमा चयन गरेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


