• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • ११ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • ११ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १३ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १४ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १४ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १७ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १७ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १८ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

मलेसिया जान १ लाख २० हजार लिंदा-लिंदै समातिए एजेन्ट

admin २०७६, मंसिर, १४

मनोज पराजुली | काठमाडौँ | बैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अबैध रकम लिँदै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ मौवाखोला गाउँपालिका स्थाई घर भएका कैलाश लिम्बु रहेका छन् ।

सरकारले एजेन्टको व्यवस्था खारेज गरेपनि म्यानपावरहरुमा एजेन्टहरु मार्फत नै कारोवार भईरहेको गुनासो आईरहेका बेला मलेसिया पठाउने भन्दै लिम्बुले सिन्धुली कमलामाई नगरपालिका वडा नं. ११ का झलक बहादुर विक. र कोष्टराज विकसँग नगद रकम लिएका थिए । लिम्बुले पिडितहरुलाई शुक्रबारका दिन ‘शनिबार उडान छ, पैसा लिएर आउनु’ भनेर बोलाएपछि पीडितहरु घरबाट मलेसिया जाने साइत गरेर काठमाडौँ आएका थिए तर श्रमस्वीकृति समेत नलिइ पीडितहरुलाई काठमाडौँ बोलाइएको खुलेको छ ।

हिजो शनिबारनै उडान भनेर आएपनि पीडितहरुको श्रमस्वीकृति नभएको र चर्को रकम समेत मागेको बिषयमा बैदेशिक रोजगार बिभागमा उजुरी परेपछि सोहि उजुरीको आधारमा बिभागले तीनकुनेमा रहेको नोभा इन्टरनेशनलको कार्यालयबाट लिम्बुलाई पक्राउ गरेको हो । बिभागको टोली अनुगमनमा पुग्दा लिम्बुले पीडितहरुसंग नोभा इन्टरनेशनलको हाताभित्र पैसा लिएर सोहि म्यानपावरका कर्मचारी गोकुल न्यौपानेलाई बुझाईसकेका थिए । न्यौपानेले पैसा अशुलीमा आफ्नो संलग्नता नरहेको बताएपनि लिम्बुले न्यौपानेकै अनुरोधमा पैसा लिएको दावी गरेका छन् । बिभागले अनुगमनको क्रममा न्यौपानेसंग रहेको १ लाख २० हजार नगद समेत बरामद गरेको छ ।

दुई युवाबाट मलेसिया पठाउने भन्दै प्रति व्यक्ति १ लाख २० हजार रकम मागेको र यसअघि पनि लिम्बुले प्रति व्यक्ति ४०/४० हजार रुपैंया लिएको खुलेको छ । पीडितहरुले आईएमई मार्फत लिम्बुलाई रकम पठाएको प्रमाण बिभागलाई बुझाएका छन् ।  पिडितहरुको मलेसियाको लागि भिषा आएपनि श्रम नभएको विभागले जानकारी दिएको छ । पीडितहरुको ब्लु ओसियन रिक्रुटमेन्ट मार्फत श्रमस्वीकृतिको लागि बिभागमा फाइल पुगेको बिभागले जानकारी दिंदै सोहि म्यानपावरले पीडितहरुलाई निशुल्क मलेसिया पठाउनुपर्ने कानुनी बाध्यता हुने बताएको छ ।

लिम्बुमाथि अनुसन्धान प्रक्रियाका लागि अनुसन्धान अधिकृत तोकेर कानुनी प्रक्रिया अगाडी बढाइएको बिभागका महानिर्देशक डा. भिष्म कुमार भुसालले जानकारी दिए । लिम्बुलाई संस्थागत रुपमा जोडिएको अवस्थामा संस्थागत नभए व्यक्तिगत ठगिमा कानुनी कारवाही गरिने भुसालले बताए ।

बैदेशिक रोजगार बिभागले रकम लिने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ । कामदारसँग अबैध रुपमा शुल्क अशुल गर्ने प्रवृति बढेको गुनासो आएको भन्दै बिभागले त्यस्ता व्यक्ति विरुद्धको अपरेशनलाई तीब्र बनाएको जनाएको छ । सरकारले एजेन्ट व्यवस्था खारेज गरिसके पछि पनि पछिल्लो समय म्यानपावरले नै व्यक्ति मार्फत रकम लिन लगाउने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.