काठमाडौं, १५ मंसिर । हिजो (शनिबार) सम्पन्न भएको उपनिर्वाचनमा कास्की–२ मा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन्। कांग्रेसका खेमराज पौडेललाई आठ हजार बढी मतअन्तरले जितेकी हुन्।
उनले कांग्रेस उम्मेदवार खेमराजलाई आठ हजार चार सय तीन मतअन्तरले जितेकी हुन्। विद्या २४ हजार तीन सय ९४ मतसहित विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी अधिकारीले १५ हजार ९ सय ९१ मत ल्याएर पराजित भएका हुन् ।





