विश्वका १० महंगा यौनकर्मी, कसको मूल्य कति छ?
एजेन्सी | एक सर्वेक्षणका अनुसार यौन बजारमा महंगा १० यौनकर्मीलाई चित्रित गरिएको छ | जुन सन् २०१८ मा पनि थिए | यौनकर्मीको सर्वेक्षण नै हुनुले उनीहरुको संख्या बढ्दै गएको पुष्टि भएको छ | कोहि बाध्यताले त कोहि रहरले ले यौनधन्दामा संलग्न भएका हुन्छन | विश्वका १० महंगा यौनकर्मी यी हुन् |
१. क्यानिस फिल्म फेस्टिभल : यी विश्वकै सर्वाधिक महंगो यौनकर्मी हुन् | एक रातको ४० हजार डलर उनको मूल्य छ | त्यसभित्र पनि उनका आफ्नै शर्तहरु हुन सक्छन् |
२. नताली म्याक्लेन्नान : यी महिला पनि महंगा यौनकर्मीको सूचीमा छिन् | नी एक रातकै १६ हजार डलर लिने गर्छिन् |
३. अलिना पर्सिया: उनको रेट एक रातकै ८ हजार ८ सय डलर छ |उनी सन् २०१८ को सर्वेक्षणले महंगा यौनर्मीको सूचीमा राखेको छ | सन् २००९ मै १८ वर्षको उमेरमा निकै ठूलो रकममा उनले आफ्नो कुमारीत्व लिलामीमा राखेकी थिइन् |
४. लौरेन: । उनको मिलेको जिउडाल, सुन्दर अनुहार र मृगनयनी आँखासँग सामीप्यता कायम गर्न त्यति सजिलो छैन | उनको एक रातको मूल्य २४ हजार डलर रहेको छ |
५. एमएस माया ब्लु : उनी ग्राहकसँग रमाइला ठाउँ घुम्न रुची गर्छिन् | एक रात सँगै कटाउन ४ हजार ५ सय डलर तिर्नु पर्छ |
६. आश्ले डुपे्र (क्रिस्टेन): सबै भन्दा धेरै महँगा यौनकर्मीको सूची परेकी उनी एक रात संगै सुतेको ४ हजार ३ सय डलर लिने गर्छिन |
७. जस्ट कास्सान्द्रा: यी महिलालाई ग्रहाक पनि मन पर्नु पर्छ र एक रातको ३ हजार डलर तिर्नुपर्छ |
८. लोरेडाना जोली:उनीसँग समय बिताउन एक रातको २ हजार डलर तिर्नुपर्छ |
९. जाहिया देहार :उनलाई गुडीयासंग तुलाना गर्नेहरुको जमात ठुलो छ | एक रात बिताउन १२०० डलर खर्च गर्नुपछ |
१०. आभा सियान : उनी यौनकर्मी हुन् । पछाडिको कारण भने निकै दुःखदायी छ । अकस्मात उनका बुबा बिरामी परेपछि उपचारका लागी पैसा जोहो गर्न उनी यौनकर्मी बन्न बाध्य भइन् | उनको मूल्य ६ हजार ५ सय डलर रहेको छ |
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
