• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • ९ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १० घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • २४ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

मंसिर २५,बुधबारको राशिफल

admin २०७६, मंसिर, २४

चन्द्रराशि– वृष, सूर्योदय– ६:४५ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ६ पला। व्रत/पर्व-काशिस्थित पिशाचमोचनमा तीर्थश्राद्ध,नुवाकोट दुप्चेश्वरमा मेला, दत्तात्रेय जयन्ती, कुठीधान्य लक्ष्मीपूजा, पूर्णिमा व्रत, सर्वार्थसिद्धि योग १०:५४ बजेसम्म र २३:०२ बजेपछि।

जय गुरु देव !! जय श्री गणेश !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको पञ्चाङ्ग–
वि.सं. २०७६ मंसिर २५, बुधबार, इ.स. २०१९ डिसेम्बर ११, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, चतुर्दशी, १०:५४ उप्रान्त पूर्णिमा, नक्षत्र– रोहिणी, ३१:२० बजेउप्रान्त मृगशिरा, योग– सिद्ध, १६:४२ बजेउप्रान्त साध्य, करण– वणिज, १०:५४ बजेदेखि भद्रा, २३:०२ बजेउप्रान्त वव, आनन्दादिमा शुभ योग, चन्द्रराशि– वृष, सूर्योदय– ६:४५ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ६ पला। व्रत/पर्व-काशिस्थित पिशाचमोचनमा तीर्थश्राद्ध,नुवाकोट दुप्चेश्वरमा मेला, दत्तात्रेय जयन्ती, कुठीधान्य लक्ष्मीपूजा, पूर्णिमा व्रत, सर्वार्थसिद्धि योग १०:५४ बजेसम्म र २३:०२ बजेपछि।

भोलिको- पञ्चाङ्ग–
वि.सं. २०७६ मंसिर १९, बिहीबार, इ.स. २०१९ डिसेम्बर ५, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, नवमी, २७:२९ उप्रान्त दशमी, नक्षत्र– पूर्वभाद्रपदा, २०:२० बजेउप्रान्त उत्तरभाद्रपदा, योग– वज्र, १६:४५ बजेउप्रान्त सिद्धि, करण– वालव, १४:२३ बजेदेखि कौलव, २७:२९ बजेउप्रान्त तैतिल, आनन्दादिमा मुद्गर योग, चन्द्रराशि– कुम्भ, १३:४० बजेउप्रान्त मीन,सूर्योदय– ६:४१ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ४ पला। पञ्चक। व्रत/पर्व-पाँगास्थित वैष्णवी देवी यात्रा, धनगढीमा दुर्गा जाँत, डोटीमा पोखरी जाँत।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ,सहयोगी जुटाउन नसकिएला,पढाइलेखाइ र व्यवसायमा विशेष लाभ लिने समय छ,टाढाको यात्रा सम्भावना छ, घरमा सुख-सम्पत्ति प्राप्त हुने योग छ,आजको शुभ अंक १० रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,द्योग र व्यापारमा विशेष फाइदा हुनेछ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,आजको शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ, चोरी वा ठगीमा परिने समय छ,कीर्तिमानी काम गर्ने समय छ,प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ,सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्,थोरै आर्जनमा चित्त बुझाउनुपर्ला,आजको शुभ अंक १ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ,काम बिग्रने डरले सताइर हनेछ,राम्रै फाइदाको योग छ,विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ,रोकिएका काम सम्पादन हुनेछन्,पठन–पाठनमा प्रगति हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ,महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्, आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुने देखिन्छ, सामान्य आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने योग छ,आजको शुभ अंक १० रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
मातापिताको सहयोग प्राप्त होला,अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,आस मारेको कामले सकारात्मक मोड लिने सम्भावना छ, लगनशीलताले ठूलो काम सम्पादन हुन सक्छ,आफ़्नाका लागि गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ,आजको शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ,हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ, अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला,नयाँ ज्ञान सिक्ने मौका छ,आम्दानी प्रशस्तै बढ्नेछ, नयाँ सवारी साधन प्राप्तिको योग छ,भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
उद्योग र व्यापारमा निकै फाइदा हुनेछ,प्रतिस्पर्धीहरूलाई पनि सजिलै पछि पार्न सकिनेछ,व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन,आत्म–विश्वासले ठूलो फाइदा उठाउन सकिनेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ,आजको शुभ अंक ६ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफन्तबाट समेत टाढिनुपर्ने समय छ,वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ,भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ,परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, आजको शुभ अंक ११ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,दण्ड वा जरिवानामा परिने सम्भावना छ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्,घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,अरूलाई प्रभावित पारेर काम बनाउने समय छ, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने अवसर प्राप्त हुनेछ, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,आजको शुभ अंक २ रहेको छ।

‘ग्रहाः राज्यं प्रयच्छन्ति ग्रहाः राज्यं हरन्ति च।
ग्रहैर्व्याप्तमिदं सर्वं त्रैलोक्यं सचराचरम्।।’

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.