• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ असार २०८३, शुक्रबार
१९ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १२ घण्टा 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • १३ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • १३ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • १४ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • १८ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • २१ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • २१ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • २२ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • २. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ४. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ५. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ७. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ९. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • १०. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

विदेशबाट नेपाल आउँदा विमानस्थलवाट यात्रूहरुले ल्याउन पाउने सामानहरु के-के छन् ?

admin २०७६, मंसिर, २७

काठमाडौँ | विदेशवाट फर्केका यात्रुले आफू साथै वा आफू आउनु भन्दा अघि वा पछि आफूले प्रयोग गरेका वा निजी प्रयोजनको लागि ल्याउने सामानका सम्वन्धमा समय/समयमा नेपाल सरकार, अर्थ मन्त्रालयवाट राजपत्रमा सूचना प्रकाशित गरी उक्त सूचनामा के कति अवधि विदेश वसेका मानिसहरुले के कति परिमाणमा के के सामान ल्याउन पाउने हो, उक्त मालवस्तुहरुमा के कति प्रतिशत भन्सार महसुल लाग्दछ भन्ने कुरा तोकिएको हुन्छ । साथै विदेशी यात्रुहरुले मसहुल छुटमा ल्याउन/लैजान पाउने सामान र पछि फिर्ता लैजाने गरी ल्याउन पाउने सामानका सम्बन्धमा पनि यो सूचनामा उल्लेख भएको छ ।

भन्सार महशुल छुटमा ल्याउन पाउने मालवस्तुहरु निम्न छन् ।

– लुगाफाटा, बरबिच्छ्याउना, घर गृहस्थीका पुराना सामान

– औषधी उपचार गराई फर्किएका बिरामीहरुले ल्याएको औषधि (चिकित्सकको सिफारिस बमोजिम)

– शारीरिक रुपमा अशक्त यात्रूहरुले साहाराको रुपमा प्रयोग गरेका सामानहरु

– सुनका गहना ५० ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एकलाख रुपयाँसम्मको जवाहरात जडित गहनागुरिया तर निजी गुण्टा झिटी भारी सम्बन्धि सूचना २०७३ को दफा १ को उपदफा (छ) पछीको खण्ड (ज) बमोजिम विदेशबाट फर्किएका यात्रूहरुले आफ्नो साथमा ल्याएको एकसय ग्रामसम्मको काँचो सुनमा देहाय बमोजिम भन्सार महसुल लिई जाँच/पास गर्न सक्नेछ ।

१. पहिलो पचास ग्रामसम्म प्रति दशग्रामको पाँच हजार दुईसय रुपयाँ ।

२. पचास ग्राम भन्दा बढी थप पचास ग्राममा प्रति १० ग्रामको छ हजार दुई सय रुपयाँ ।

– त्यावलेट वा ल्यापटप वा कम्प्युटर, घडी, क्यामेरा, भिडियो क्यामरा, सेलुलर मोबाइल र पेन ड्राइभ एक/एक थान

– बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एल/एक थान ।

– पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक/एक थान (जस्तै: चिकित्सकको लागि रक्तचाप नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धि सामान जस्तै: फुटबल, भलिबल,  ब्याडमिन्टन सेट, गबैयाको सामान्य बाजा जस्तै: गितार, हार्मोनियम, तवला जस्ता सामानहरु,

– सात किलोग्रामसम्म खाद्द परिकार,

– मदिरा १ लिटरसम्मको बोतल एक,

– श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा गई कम्तिमा लगातार १२ महिना विदेशमा काम गरि फर्किएका नेपाली यात्रूहरुले एक पटकका लागि ल्याएको ३२ इन्चसम्मको एउटा टेलिभिजन सेट ।

समदरमा भन्सार महशुल तिरी ल्याउन पाउने मालवस्तुहरु: 

– म्युजिक सिस्टम, रेफ्रिजिरेटर, वासिङमेसिन, पंखा, रेडियो, सिडी प्लेयर र डिभिडी प्लेयर एक/एक सेट ।

– शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक आदि बढीमा १५ थानसम्म ।

– घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुस्र, सिलाई मेशिन, ग्याँसटेबुल, राइसकुकर जस्ता) दुई/दुई थान ।

– दश किलोग्रामसम्म खाद्द परिकार ।

– व्यवसायिक पेशामा लागेका (चिकित्सक, इन्जिनियर जस्ता) यात्रुको दक्षता अभिवृद्धिको लागि आवश्यक हुने सामानहरु २/२ थान ।

– नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई/दुई थान ।

विमानस्थलबाट फर्कदा दुई च्यानल प्रयोग गरिन्छ जस्ता यदी तपाइले भन्सार छुट हुने सामानहरु मात्र लिएर आउनु भएको छ भने ग्रीन च्यानल छनोट गर्नुहोस् । यदी भन्सार तिर्नुपर्ने सामान लिएर आउनु  भएको भए रेड च्यानल प्रयोग गर्नुपर्दछ । साथै आफूले ल्याएको सामानको भन्सार तिर्नुपर्ने/नपर्ने थाहा छैन भने रेड च्यानल प्रयोग गर्नुपर्दछ । 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

ताजा

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.