डडेल्धुरामा फेला परेको बेवारिसे शव बैतडीका केशबराज भट्ट भएको पुष्टि
जानकारी केन्द्र
२०७६, पुष, १५
पुस १४, डडेल्धुरा | आइतबार डडेल्धुरामा भेटीएको वेवारिसे शव बैतडी पाटन नगरपालिका–८ खालिडाँडा बस्ने ४९ वर्षीय केशबराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुले जनाएको | मृतक भट्टका भाई हरीदत्त भट्टलाई शवको सनाखत गरेर बुझाइएको हो |
आइतबार जिल्लाको नवदुर्गा गाउँपालीका–२ प्रगतिशिल कबुलियती वनस्थित उच्चेपत्तर डाँडामा भट्टको शव(औसा किरा) परी सडेको अवस्थामा फेला परेको थियो |
उनी २५/२६ वर्ष देखि मानसिक असन्तुलन र आफू खुसि हिडिँ रहने गरेको प्रहरीले जनाएको छ |
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
