• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • ६ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ७ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • २१ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • २२ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • २३ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • २३ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • २४ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

पुस १६,वुधवारको राशिफल

admin २०७६, पुष, १६

जय गुरु देव !! जय श्री हरि !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको पञ्चाङ्ग–
वि.सं. २०७६ पुस १६, बुधबार, इ.स. २०२० जनवरी १, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० पोहेलाथ्व, पौष शुक्लपक्ष, षष्ठी, १६:५९ उप्रान्त सप्तमी, नक्षत्र– पूर्वभाद्रपदा, २७:३१ बजेउप्रान्त उत्तरभाद्रपदा, योग– व्यतीपात, २१:४० बजेउप्रान्त वरियान्, करण– तैतिल, १६:५९ बजेदेखि गर, ३०:०४ बजेउप्रान्त वणिज, आनन्दादिमा पद्म योग, चन्द्रराशि– कुम्भ, २०:५१ बजेउप्रान्त मीन,सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:१८ बजे र दिनमान २५ घडी ४ पला। पञ्चक। सन् २०२० प्रारम्भ।

भोलिको- पञ्चाङ्ग–
वि.सं. २०७६ पुस १७, बिहीबार, इ.स. २०२० जनवरी २, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० पोहेलाथ्व, पौष शुक्लपक्ष, सप्तमी, १९:१० उप्रान्त अष्टमी, नक्षत्र– उत्तरभाद्रपदा, ३०:०८ बजेउप्रान्त रेवती, योग– वरियान्, २२:१२ बजेउप्रान्त परिघ, करण– वणिज, १९:१० बजेदेखि भद्रा, ३२:१५ बजेउप्रान्त वव, आनन्दादिमा छत्र योग, चन्द्रराशि– मीन, सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:१९ बजे र दिनमान २५ घडी ५ पला। पञ्चक। राष्ट्रिय पोसाक दिवस।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
घर जग्गा जमिन समस्याले सताउन सक्छ,विभिन्न धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ, अध्यात्मिक शक्ति बढ्ने छ,आजको शुभ अंक ७ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विश्वास गरेका व्यक्तिले धोका दिने छन्,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्छ भने मनमा खराब बिचार आउनाले -विवाद बढ्न सक्छ,आजको शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सामाजिक सेवामा गति बढ्नेछ,मुद्दा मामिलाको झन्झटले विवाद हुन सक्छ,ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,आजको शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
रमाइलो भेटघाट हुनेछ भने विरोधीहरु तपाइको सहयोगी बनेर आउनेछन,पढाई लेखाइमा सुधार आउनेछ, साहित्यिक लेखनमा समय व्यतित हुनेछ,आजको शुभ अंक १० रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अरूलाई बुझाउन सक्ने शक्ति प्राप्त हुनेछ,चिन्ताबाट धेरै हदसम्म मुक्ति पाइनेछ,पराक्रमी काममा चित्त लाग्नेछ,धन सम्पति संचय गर्ने अवसर मिल्नेछ,आजको शुभ अंक ११ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दुर्घटना तथा चोट पटक लाग्ने सम्भावना रहेको छ,बौद्धिक कार्यमा सफलता मिल्नेछ,मान सम्मानको वृद्धि हुनेछ,आर्थिक हिसाबले समय बलबान रहनेछ,अलिक खराब समय छ,आजको शुभ अंक ३ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
प्रतिष्ठामा वृद्धि हुनेछ,आफन्त तथा साथीभाइको सहयोगमा महत्वपूर्ण कार्य पुरा हुनेछ,समयमा सहि निर्णय लिन नसक्दा नोक्सानी व्यहोर्नु पर्नेछ,समय सुधार आउनेछ,आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु) –
राम्रो लगाउने विदेश यात्रा गर्ने उचित अवसर मिल्नेछ,नंया ज्ञान आर्जन गर्ने अवसर पनि मिल्नेछ भने बालबालिका संग सम्बन्धित काममा समय व्यतित हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दुर्घटनाको सम्भाव्य रहेको छ,बैदेशिक सहयोग बढे संगै,बोलीको प्रभाब बढ्नेछ,साथिहरुको सहयोग पाइनेछ भने नंया साथि संगको मित्रता सुमधुर बन्नेछ,आजको शुभ अंक १ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धार्मिक आस्था बढ्ने छ,खर्च र चिन्ता बढ्न सक्छ,समय अनुकूलको बन्नेछ,रोकिएका कामपुरा गर्न सकिनेछ,पशुपालक कृषक बर्गको लागि फाइदाजनक समय रहनेछ,आजको शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मनोरन्जनात्मक कार्यमा धन र समय खर्च गरिनेछ,लामो यात्राको सम्भाव्यता रहने छ,राम्रो लगाउने मीठो खाने अवसर मिल्ने छ,प्रणय सम्बन्धमा मिठासता थपिनेछ,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि) –
प्रतिष्ठित काममा सरिक हुने अवसर मिल्नेछ, भेटघाटमा भ्रमणको सम्भावना रहेको छ,साथि भाइ,नोकरी तथा ब्यबासयिक सफलताले नंया उचाई लिनेछ,आजको शुभ अंक १२ रहेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.