हराएकी पूर्णिमाको शव जंगलमा पुरिएको भेटियो
जानकारी केन्द्र
२०७६, पुष, २१
सर्लाही, २१ पौष । तीन दिन अघि हराएकी सर्लाहीकी पूर्णिमा मोक्तानको शव जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा भेटिएको छ । सोमबार उनको शव जंगलमा भेटिएको हो ।
पूर्णिमाको खोजी गर्ने क्रममा प्रहरीले शव फेला पारेपछि अनुसन्धान अगाडि बढाएको छ । हत्याको प्रकृति हेरी अनुसन्धानपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटना अभियुक्तको खोजी भइरहेको जनाएको छ । हत्याका अभियुक्तबारे अहिले केही भन्न नसकिने प्रहरीले जनाएको छ ।
बागमती नगरपालिका ५ टेकानीकी २५ वर्षीया पूर्णिमा शनिबार देखि हराएकी थिइन् ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
यस्तो छ आजको मौसम पुर्वानुमान
मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्यो विशेष सर्च गाइड
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
उपायको तीव्र विस्तार : एक वर्षमै ५४ प्रतिशत कारोबार वृद्धि, १५ सय भन्दा बढी रोजगारी सिर्जना

