महिला प्रहरीले प्रेम प्रस्ताव अस्वीकार गर्दा उनकै पेस्तोल खोसेर गोली प्रहार
जानकारी केन्द्र
२०७६, फाल्गुन, २
काठमाडौं, फागुन २ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफ्नै पेटमा गोली हानेका छन् ।
महोत्तरी घर भई हाल जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत २४ बर्षिय प्रहरी जवान चन्द्रकिशोर रायले आफैंलाई गोली हानेका हुन् । प्रेमिकालाइै गरेको प्रस्ताव अस्विकार भएपछि उनले आफ्नै पेटमा गोली हान्दा सख्त घाइते भएका हुन् ।
घाइते जवानको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लागेको सिन्धुुली प्रहरीले जनाएको छ ।
उनले आज विहान एक महिला प्रहरीलाई प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेपछि उनकै पेस्तोल खोसेर आफ्नै पेटमा गोली हानेका थिए । घटनाबारे अनुसन्धान सुरु भएको समेत प्रहरीले जनाएको छ।
https://www.youtube.com/watch?v=sigL0QI3TJE
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
