चितवनमा भेटिईन ८ वर्षीय बाल प्रतिभा, बासको बाजामा यति मिठो स्वर
चितवन । पछिल्लो समय देशको कुना कुनाबाट नयाँ बाल प्रतिभा जन्मने क्रम जारी छ । देशको विभिन्न कुनाबाट नयाँ नयाँ प्रतिभाहरु नेपाली समाजमा आएर आफ्नो कला प्रस्तुत गरिनै रहेका छन् । ११ वर्षीय कमला घिमिरे होस् या अहिले भाईरल भएको आयुशा गौतम, यस्ता बाल प्रतिभा हरेक ठाउँबाट जन्मिदै आएका छन् ।
त्यस्तै, अहिले एक बालिका भाईरल भएकी छिन । चितवनको मोहन माविमा पढ्ने बालिका पवित्रा घर्तिमा अदभुत प्रतिभा रहेको छ । उनले घरमै बनाएको स्थानिय बाजा जो बासबाट बनेको छ त्यो बाजाबाट मिठो स्वर र धुन निकालेकी छिन ।
कक्षा चारमा पढ्ने उक्त बालिका मीठो स्वरसंगै नयाँ बाजाको मिठो धुन निकाल्न सिपालु छिन । उनको स्वरको स्कुलमा रहेका शिक्षकले समेत प्रशन्सा गरेका छन् । पवित्राको पारिवारिक अवस्था पनि नाजुक रहेको छ । ज्यामि काम गरेर बाल बच्चा पढाउदै गरेकी घर्ती परिवरको ४ जना त्यही विद्यालयमा पढ्ने गर्छन ।
त्यस्तै, आज चितवनका केही सामाजिक अभियानताहरुले पवित्राको लागि केही शैक्षिक सामाग्री सहयोग हस्तान्तरण गरेका छन् । विद्यालयमा सानो कार्यक्रम आयोजना गरेर सहयोग हस्तान्तरण गरिएको हो ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
