• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ७ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • २१ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • २२ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • २३ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • २३ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • २३ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

फागुन महिनामा कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल

admin २०७६, फाल्गुन, ८

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो महिनामा तपाईको राशिबाट एघारौं स्थान मा भ्रमण गर्दै छ, त्यसैले आर्थिक पक्ष सुदृध हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । लामो यात्रा सुखद् र सफल हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । मध्यमा आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशिका लागि फाल्गुन महिना लाभदायी नै रहनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । फेन्सी तथा पहिरनको व्यापार फस्टाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । वैदेशिक यात्राको योगपनि बन्नेछ । कसै कसैलाई वैवाहिक सम्बन्धमा बाँधिने योगपनि छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशिका लागि फाल्गुन महिनामा भाग्योदय हुनेछ । रोकिएका अधुरो कार्यले गति लिनेछ । सामाजिक र राजनैतिक क्षेत्रमा मान प्रतिष्ठा मिल्नुका साथै विशेष लगाव रहनेछ । महिनाको उत्तरार्धबाट आफ्नो हक एवं अधिकार प्राप्तिका लागि केहि संघर्श गर्नु पर्नेछ । अन्तिम समयमा काम नबन्ने र मनमा नराम्रा विचारपनि आउन सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो महिनामा आफ्नो कार्य क्षेत्रमा सजग रहनु नै उचित हुने देखिन्छ । आफ्नो आर्थिक योजनाहरूलाई कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । मध्य महिनामा आर्थिक सामस्या सामान्य हुँदै जानेछ । देश विदेश तथा धार्मिक यात्राहरू हुनेछन् । वैदेशिक रोजगारमा जान चाहने हरुकोलागि बाटो खुला छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिका लागि फाल्गुन महिनामा नयाँ व्यक्तिसंग सम्बन्ध स्थापित हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । टाढा रहेका साथीबाट भरपूर सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । विपरीत वर्गप्रती आकर्षण बढ्ने योग छ । नयाँ ठाउँमा नयाँ रोजगारको अवसर सिर्जना हुनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । वाहान लाभपनि हुने समय छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिका लागि यो महिनामा तपाईको राशिबाट छैठौं स्थान मा भ्रमण गर्दै छ, त्यसैले विजय प्राप्तिको योग बनेको देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । शुभारम्भको चर्चा चल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो महिनामा तुल राशिका जाताकलाई स्थान परिवर्तनका विशेष योग देखिन्छन् । शुभकार्यको चर्चा चल्नेछ । अहिलेको श्रम वा लगानीबाट पछिलाई फाइदा पुग्नेछ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । कसै कसैकालागी सन्तान प्राप्तिको योग पनि रहेको छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिका लागि फाल्गुन महिनामा मिश्रित फल मिल्नेछ । महिनाको सुरुकदिनामा आफ्नो अधिकार प्राप्तिका लागि केहि संघर्श गर्नु पर्नेछ । घर प नियमित खर्चसमेत बढ्ने योग भएपनि धार्मिक यात्राका योग बन्नेछ । पद र प्रतिष्ठा बढेर जानेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आकस्मिक धनलाभ पनि हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशिका लागि फाल्गुन महिनामा राम्रो फल मिल्नेछ । आँटेको र ताकेको कार्यले पूर्णता पाउनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । पेसा वा रोजगारमा श्रमको उचित मूल्यांकनभई ईनाम र प्रतिष्ठा कमाउन सकिनेछ । वैदेशिक यात्राको योग छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशिका लागि फाल्गुन महिनामा नसोचेको ठाउँबाट धनागम हुनेछ । शुभ समाचार सुन्न पाईएला । जागिरमा प्रमोसनको सम्भावना कम भएपनि जागिर भन्दा व्यापार नै राम्रो हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । महिनाको अन्त्यमा स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशिका लागि यो महिनामा सूर्यले तपाईं कै राशिमा भ्रमण गर्दै छ त्यसैले कार्य सिद्धिको योग छ । रोकिएका कार्यले पूर्णता पाउनेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । ब्यापार ब्यबसायबाट आम्दानी नै हुनेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशिका लागि फाल्गुन महिनामा तपाईंको राशिबाट बाह्रौँ भावमा सूर्यले भ्रमण गर्नाले त्यति राम्रो फल मिल्नेछैन । व्यर्थको सास्ति खेप्नु पर्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । १५ गतेबाट अध्ययन वा रोजगारकालागि विदेश जानेहरुका लागि राम्रो छ । प्रेम प्रसंगमा नयाँ उमङ्ग र उत्साह मिल्नेछ । लामो दुरीका लाभदायक यात्राहरू हुनेछन् ।

https://youtu.be/7dzObawvHf8?list=PLzcQXXcyc2K5TTeSDIJsPkrE2DClK71Gu

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.